• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

क्षीरेश्वरनाथ नगरपालिकाले विपन्नलाई राहत बाड्ने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १५, २०७६, ९:४१ PM
0
क्षीरेश्वरनाथ नगरपालिकाले विपन्नलाई राहत बाड्ने

जनकपुरधाम । धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले सर्वसाधारणलाई राहत बाड्ने भएको छ ।

नगरपालिका अन्तर्गतका दैनिक ज्याला मजदुरीमा काम गर्ने व्यक्तिहरुलाई लकडाउनको समयमा समस्यामा रहेका व्यक्तिहरुलाई राहत बाड्ने जनाएको छ ।

नगरपालिकाका अन्तर्गतका १० वटै वडाका वडाअध्यक्षहरुलाई गरिब तथा दैनिक ज्याला मजदुरीमा काम गरी जीवन निर्वाह गरिरहेका व्यक्तिहरुको पारिवारिक विवरण तथ्यांक सहित शनिवार(आज) सम्म पेश गर्न भनिएकाे मेयर पजियारले बताए ।

उनले भने,–आज साँझसम्म वडाअध्यक्षहरुले तथ्यांक पेश गर्ने छन् र सोही अनुरुप भोली खाद्यान्न लगायतका विभिन्न अत्यावश्यक सामग्रीहरु वितरण गर्ने बताए ।

त्यस्तै मेयर पजियारले नगरबासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । उनले नगरपालिकाको कुनै वडा, टोल वा गाउँमा हालै विदेश वा भारतबाट आएका व्यक्तिको बारेमा नजिकका जनप्रतिनिधि, स्वास्थ्य चौकी वा स्वास्थ्य संयोजक को नम्बर ९८४४०३०५४६ र स–संयोजकको नम्बर ९८४४०५४७३१ मा सम्पर्क राख्न समेत अपिल गरेका छन् ।

उनले नगरपालिका ५ महेन्द्रनगरस्थित नवनिर्मित भवनमा आईशोलेशनको व्यवस्था समेत भईरहेको बताए ।

त्यस्तै वडा नं.४ का वडाअध्यक्ष जगदीश यादवले मास्क वितरण गरेका छन् ।

नगरपालिका अन्तर्गत वडा नं.४ को चन्दरपुर अर्जनमा र हरैयामा ५ सय मास्क वितरण गरेका छन् । विश्वभर फैलिँदै गएको कोरोना भाइरसको महामारीबाट बच्न मास्क वितरण गरिएको वडाअध्यक्ष यादवले बताएका छन् ।

वडाअध्यक्ष यादवले वडामा मास्क वितरण गरिनुका साथै कोरोना सम्बन्धी जनचेता समेत जनतामा दिईएको बताए ।

उनले शनिवार(आज) मास्क वितरण गर्दै भोली स्यानिटाईजर र साबुन वितरण गर्ने बताए । 
वडा अध्यक्ष यादवले सर्वसाधारणको घरमै पुगी मास्क वितरण गरेका छन् ।

आफ्ना जनताको सुरक्षामा दिन दिनरात खट्ने प्रतिवद्धता गरी जननिर्वाचित वडाअध्यक्ष यादवले वडाबासीलाई सुरक्षित भएर बस्न आग्रहसमेत गरेका छन् ।

उनले वडाबासीलाई ज्वरो, टाउँको दुखाई लगायतका लक्षण देखिए वास्वास्थ्यमा अन्य केही समस्या आए आफूलाई तत्कालै खबर गर्न आग्रह गरे ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In