• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ को क्वारेन्टाइनमा ६ सय भन्दा बढी, आइसोलेशनमा १७ बिरामी

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १९, २०७६, १:३२ PM
0
प्रदेश २ को क्वारेन्टाइनमा ६ सय भन्दा बढी, आइसोलेशनमा १७ बिरामी

Sjf/]G6fOgdf a;]sf gful/s gjnk/f;L, !% r}t M k"jL{ gjnk/f:fLsf] b]jr'nLl:yt /hx/ ;fd'bflos k|fs[lts lrlsT;fnodf :yfkgf ul/Psf] $)) z}ofsf] Sjf/]G6fOgdf a;]sf gful/s . Sjf/]g6fOgdf xfn !% hgf 5g . tl:a/ ;f}hGo M k|fs[lts lrlsT;fno, /f;;

जनकपुरधाम,१९ चैत्र ।प्रदेश २ को आठ जिल्लामा ५ सय ४ जना क्वारेन्टाइनमा राखिएका छन् ।होम क्वारेन्टाइनमा १ सय ५१ जना छन् ।आइसोलेशनमा १७ जना रोगी रहेको कोरोना भाइरस द्रुत प्रतिकार प्राविधिक समिति संयोजक विजय झाले जनाए ।

झाका अनुसार हाल सम्म प्रदेश २ बाट परीक्षणका लागि टेकु प्रयोगशालामा पठाइएको आठ जनाकै स्वाबको रिर्पोट निगेटीव आएकोछ ।सोमवार धनुषाबाट १५ जनाको स्वाब परीक्षणका लागि टेकु राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले जनाए ।

प्रदेशमा ९९ स्थानमा क्वारेन्टाइन स्थापना गरिएकोछ ।त्यसमा २ हजार ४६ बेड राखिएकोछ ।आइसोलेशनको ६९ वटा बेड रहेकोछ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलवार लकडाउन उल्लंघन गर्ने ९ जनालाई नियन्त्रणमा लिएकोछ ।प्रदेश प्रहरी प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार मंगलवार ३ वटा ठूला सवारी साधन, २ वटा साना सवारी साधन, मोटरसाइकल ७०, साइकल १२ र तीन पांग्रे एउटा प्रहरीले नियन्त्रणमा लिएकोछ ।

भारतको दिल्लीमा मुसलमानहरुको आयोजित धार्मिक सम्मेलनमा सहभागि नेपाली मुसलमानहरुको व्यापक खोजी भइरहेको उनले जनाए ।

दोस्रो चरणको लकडाउन बुधवारबाट प्रारम्भ हुँदैछ ।पहिलो चरणको भन्दा बढी प्रभावकारी बनाउने तयारी गरिएकोछ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In