असिना पिडितको लागि क्षतिपूर्तिको दिइने : कानुनराज्यमन्त्रि कुशवाहा


धनुषा, ०७७ बैशाख १५ गते ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रि सरोज सिंह कुशवाहाले असिना पिडित बटेश्वर गापा –१ चित्रपुरमा आएर स्थलगत अनुगमन गर्नुभएको छ ।


बैशाख १५ गते मन्त्रि कुशवाहा स्थलगत अनुगमन गर्नुहुदै असिनाले गर्दा घरमा क्षति गर्नुको साथै कृषि उपजका तरकारीबालि, आपँलगायतमा ठुलो मात्रामा क्षति गरेकाले प्रदेश २ सरकारले क्षतिपूर्ति दिलाउन पहल गर्ने बताउनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार