• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बटेश्वरमा आफन्त नेपालको सहयोगमा २५ सय घरधुरीलाई राहत वितरण गरिदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख २४, २०७७, ८:४६ PM
0
बटेश्वरमा आफन्त नेपालको सहयोगमा २५ सय घरधुरीलाई राहत वितरण गरिदै

धनुषा, वैशाख २४ गते ।
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण नेपालमा फैलिन नदिनका लागि नेपाल सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण प्रभावित भएका धनुषाको बटेश्वर गाउँपालिकाका २५ सय घरपरिवारलाई आफन्त नेपालले राहत प्रदान गर्ने कार्यको सुरुवात गरेको छ ।

फिडा इन्टरनेशनलमार्फत आफन्त नेपालले १७ लाख बटेश्वर गाउँपालिकाको लागि राहत सामाग्री खरिद गर्न गाउँपालिकालाई प्रदान गरेको छ । गाउँपालिकाले ५ लाख थप गरि २२ लाख बरावरको राहत सामाग्री बैशाख २४ गतेदेखि बटेश्वर गाउँपालिकाको वडा नं. ४ बाट वितरण कार्यको सुरुवात गरिएको छ ।


पूर्वमन्त्रि समेत रहनुभएका प्रदेश सांसद शत्रुधन महतोले बटेश्वर गाउँपालिकाको वडा नं. ३ बाट राहत वितरण कार्यको शुभारम्भ गर्नुभएको छ । राहत सामाग्रीमा १० किलो चामल, दाल १ किलो, नुन १ किलो, आधा लिटर खाने तेल र एउटा साबुन वितरण थालिएको सहयोगी संस्था आफन्त नेपाल धनुषाका कार्यकारी निर्देशक जयप्रकाश यादवले बताउनुभयो ।


राहत वितरण कार्यक्रममा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, उपाध्यक्ष प्रमिला देवी सिंह, वडा नम्बर ३ का अध्यक्ष हिरालाल महतो, आफन्त नेपालका उपाध्यक्ष प्रदिप यादव मोरबैता, आफन्त नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डल, आफन्त नेपालका कार्यक्रम संयोजक विष्णुकुमार यादव, आफन्त नेपालका कर्मचारी मुकेश भगत, विभिन्न पार्टीका प्रतिनिधिको जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In