• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शरिरभरि निलडाम भएकी महिलाको शंकास्पद मृत्यु घटनाको जाहेरी प्रहरीले दर्ता नगरेको गुनासो

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ६, २०७७, ८:१८ PM
0
शरिरभरि निलडाम भएकी महिलाको शंकास्पद मृत्यु घटनाको जाहेरी प्रहरीले दर्ता नगरेको गुनासो

महोत्तरी, ०७७ जेठ ६ गते ।
महोत्तरीको जलेश्वर नपा–११ लोचना बस्ने ३२ वर्षीय सविता ठाकुरको कुटपिट गरि यातना दिएर हत्या गरेको माइती पक्षले दावि गरेको छ । लोचनाका मनोज ठाकुरकी २ छोरा र एक छोरीकी आमा ३२ वर्षीया सविता ठाकुरको लास जेठ २ गते साँझ घरबाटै फेला परेको छ ।

धनुषाको बटेश्वर गापा–५ शान्तिपुर माइती भएकी सविताको कुटपिट गरेर श्रीमानलगायत घरकै सदस्यहरुले घाँटी थिचेर हत्या गरेको मृतकका दाजु शिवजी ठाकुरले दावि गर्दै आएका छन् ।


शिवजी ठाकुर भन्छन् घटना जेठ २ गते शुक्रवार साँझमै भएको हो तर हामीलाई भोलीपल्ट १० बजे जानकारी दिइयो, हामी पुग्दा बहिनीको शरिरभरि कुटपिट गरेको निलडाम रहेको थियो, बहिनीको जेठ ३ गते नै जलेश्वर अस्पतालमा पोस्र्टमाटम गरि परिवारजनलाई दाहसंस्कार गर्न जिम्मा दिइयो ।

तर आफुलाई अझै पनि बहिनीको शरिरभरि देखिएको निलडामको छाप आँखाबाट हटेको छैनन्, बहिनीको हत्या गरेर घटना लुकाउन आत्महत्या गरेको भनी परिवारजनले झुठो बोल्दै आएको बताए ।
घटनास्थलमा प्रहरी र महिला अधिकारकर्मीहरु पुग्नपूर्व नै पासो लागेको बताउँदै परिवारजनले आफुहरुले पासो खोलेर भुँइमा लास राखेको दावि गर्दै आएको छ । माइती पक्षले घटना भएकै दिनदेखि लगातार जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेर बहिनीको हत्या भएको भन्दै किटानी जाहेरी दिदाँ प्रहरीले दर्ता नगरेको आरोप शिवजी ठाकुरले लगाएका छन् ।

माइतीपक्षका तर्फबाट बटेश्वरका नेकपाका युवा नेता सुनिल साह समेत सविताको मृत्यु घटना शंकास्पद रहेकाले प्रहरीले सहि तथ्य तरिकाले छानविन गर्नु पर्ने माग गरेका छन् । उनले भने माइती पक्षको तर्फबाट आफुहरु ३ दिनदेखि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी लिएर जाने गरेका र्छौ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डिएसपी माधव प्रसाद वुढाथोकीले पोष्टमार्टम रिपोट नआउञ्जेल आफुहरुले घटना दर्ता गर्न नमिल्ने भन्दै आफुहरुलाई फर्काउँदै आएको क्षिरेश्वनाथ डकटकमलाई बताएका छन् ।

ओरेक नेपाल महोत्तरीकि कार्यक्रम अधिकृत लिला दियाली आफै घटना स्थल पुगेर मृत्यु घटनाबारे स्थानिय र घरपरिवारसंग छलफल गरेकी बताइन् । उनी समेत मृत्यु शंकास्पद देखिएकाले घटनाबारे प्रहरीले गम्भिरताका साथ अनुसन्धान गर्नु पर्ने माग गरेकी छिन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In