ब्याहुत कलवार युवा मंचद्धारा रक्तदान


धनुषा, ०७७ जेठ १० गते ।

धनुषाको ब्याहुत कलवार युवा मंचले लकडाउनमा परेर प्रभावित विरामीहरुलाई रगत अभाव भई समस्या भई रहेको भन्दै जेठ १० गते रक्तदान कार्यक्रम गरेका छन् ।

युवा मंचको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६४ जनालाई रक्तदान गरेको रेडक्रस संचार शाखाका कर्मचारी हरि साहले बताउनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार