रौतहटमा हावाहुरीसंगै परेको चटयाँगमा परेर मृत्यु


धनुषा, ०७७ जेठ ११ गते ।

आन्धीवेरीसंगै पर्दै गरेको वर्षा र खसेको चटयांगमा परेर रौतहटको मौलापुरमा ५५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

मौलापुर नगरपालिका वडा नं. ८ सोनरनियाँ बस्ने ५५ वर्षीय रामाकण्ठ बैठाको मृत्यु भएको स्थानिय राज कुमार यादवले जानकारी दिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

धेरै पढिएको

ताजा समाचार