• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

ट्रान्सफोर्म नेपालले गरे प्रदेश २ सरकारलाई स्वास्थ्य सामाग्री सहयोग

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ १८, २०७७, ८:३१ PM
0
ट्रान्सफोर्म नेपालले गरे प्रदेश २ सरकारलाई स्वास्थ्य सामाग्री सहयोग


धनुषा, ०७७ जेठ १८ गते ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ सरकारलाई गैर सरकारी संस्था ट्रान्सफोर्म नेपालले आइतवार स्वास्थ्य सामाग्री सहयोग गरेको छ । चीनको अमिटी फाउण्डेशन र लव फाउण्डेशनको सहयोगमा ट्रान्सफोर्म नेपालले सो सामाग्रीहरु प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेश २ सभाका सांसद रामआशिष यादवको विशेष उपस्थितीमा प्रदान गरिएको हो ।


ट्रान्सफोर्म नेपालका निर्देशिका रविन्द्र दासले कोरोना भाइरस अर्थात कोभिड—१९ बाट चिकित्सकहरु सुरक्षित रहन र बिरामीको उपचारमा समस्या नआउने उद्देश्यले यो संस्था स्वास्थ्य सामाग्री सहयोग गरेको जनाइएको छ ।


प्रदेश साँसद रामअशिष यादवले स्क्रीन फेस ६ सय पीस तथा ग्लोब ८ हजार पीस प्रादेशिक अस्पतालका मेसु डा. नागेन्द्र यादवलाई हस्तान्तरण गरेको छ ।स्वास्थ्य सामाग्री बुझ्दै डा. यादवले वर्तमान अवस्थामा यो स्वास्थ्य सामाग्री चिकित्सकहरुलाई सुरक्षित रहन र बिरामीलाई निर्भिक्क भएर उपचार गर्नमा निक्कै उपयोगी हुने बताएका छन् ।

उनले प्रदेश २ मा सबभन्दा बढी कोरोना भाइरस जस्ता अदृश्य रोगबाट मानिसहरु संक्रमित भईरहेको छ । कतिपय चिकित्सकहरुमा समेत कोरोना पोजेटिभ देखिएकोले यस्तो अवस्थामा यो सामाग्रीले रोग लाग्नबाट बचाउने विश्वास व्यक्त गरेका छन् ।


स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा आफन्त नेपालका संयोजक जय प्रकाश मण्डल, प्रदीप यादव, डा. रामनरेश पण्डित, डा. रामज्ञान मण्डल सहितको उपस्थिति रहेको थियो ।


अदृश्य रोग कोरोना भाइसबाट प्रदेश २ मा ६०९ जना संक्रमित भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या करीब १५ सय व्यक्ति संक्रमित रहेको र ती मध्ये २ सय १९ जना निक्कै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In