करेन्ट लागेर धनुषामा एक किसानको मृत्यु


धनुषा,०७७ जेठ २४ गते ।

धनुषाको मिथिला बिहारी नगरपालिका ५ मा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मिथिलाविहारी बस्ने ५० वर्षीय चन्देश्वर साह आफनै खेतमा टयाक्टरले खेत जोति रहेको बेलामा करेन्ट लागेर मृत्यु भएको स्थानिय राकेश साहले जनाएका छन् ।

मृतकको साहको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए ।

धेरै पढिएको

ताजा समाचार