• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नेपाली सेनाले खरिद गरिएको स्वास्थ्य सामाग्री धनुषालाई प्रदान

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ३०, २०७७, ७:३२ AM
0
नेपाली सेनाले खरिद गरिएको स्वास्थ्य सामाग्री धनुषालाई प्रदान


धनुषा, ०७७ जेठ ३० गते ।
नेपाली सेनाले धनुषा जिल्लामा कोभिड–१९ को नियन्त्रणका लागि खरिद गरि ल्याइएका स्वास्थ्य सुरक्षा सामग्री जेठ २९ गते हस्तान्तरण गरिएको छ । क्षीरेश्वरनाथ नपा– ५ महेन्द्रनगरस्थित श्रीनाथ गणको प्रांगनमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेश २ का आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. प्रमोद यादवलाई हस्तान्तरण गरेका हुन् ।


विश्व व्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम प्रतिकार्य र नियन्त्रणका लागि जी टु जी प्रकृया मार्फत खरिद भई एयर पोर्ट कोभिड १९ केन्द्रिय स्टोरमा दाखिला भएको स्वास्थ्य सामग्रीहरु नेपाली सेनाको टोली द्वारा प्रदेश २ सम्म ढुवानी गरी हस्तान्तरण गरेको हो ।


हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरुमा एन ९५ मास्क १२० थान, सर्जरीकल मास्क १८ हजार, ग्लोव १३ हजार जोडी, रियुजेबल गमबुट २२ जोड, आईआर थरमोमिटर १५ थान, भाइजर ३६९ थान, गगल्स १८४५ थान, पोलिकार्बोनेट गगल्स २४६ थान, गाउन ३४८० थान, डिपोजेबल प्रोटेक्टीभ क्लोथ ३१७५ थान, क्याप २२०० थान, बायो हजार्ड ब्याग ३० थान रहेको छ ।

नुषाको लेभेल १ अस्पतालको लागि एन ९५ मास्क ३० थान, सर्जरीकल मास्क ६००, ग्लोव ८०० जोडी, रियुजेबल गमबुट १ जोड, आईआर थरमोमेटर १ थान, भाइजर ७० थान, गगल्स १४० थान, पोलिकार्बोनेट गगल्स ७०थान, गाउन ३०० थान, डिपोजेबल प्रोटेक्टीभ क्लोथ ३०० थान, क्याप २६० थान, बायो हजार्ड ब्याग ७ थान र शुज कोभर २५० थान रहेको छ ।


धनुषाको लेभेल २ अस्पतालको लागि एन ९५ मास्क २४० थान, सर्जरीकल मास्क ५००, ग्लोव ११०० जोडी, रियुजेबल गमबुट २ जोड, आईआर थरमोमेटर १ थान, भाइजर १०५ थान, गगल्स १०५ थान, पोलिकार्बोनेट गगल्स २१०थान, गाउन ४८० थान, डिपोजेबल प्रोटेक्टीभ क्लोथ ४७५ थान, क्याप ४०० थान, बायो हजार्ड ब्याग ८ थान र शुज कोभर ४०० थान रहेको छ ।


प्रदेश आपूर्ति केन्द्रको लागि एन ९५ मास्क १०० थान, सर्जरीकल मास्क १६ हजार थान, ग्लोव ११ हजार जोडी, रियुजेबल गमबुट ३० जोड, आईआर थरमोमेटर ११ थान, भाइजर २४० थान, गगल्स १२०० थान, पोलिकार्बोनेट गगल्स १६०थान, गाउन २३०० थान, डिपोजेबल प्रोटेक्टीभ क्लोथ २१०० थान, क्याप १७०० थान र बायो हजार्ड ब्याग १०० थान रहेको छ ।

स्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा श्रीनाथ गणका प्रमुख सेनानी गजेन्द्र रावल, धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेत, सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती लगायतका उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In