• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पोखरामा सडक महोत्सवको आयोजना गरिदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २७, २०७६, ६:२० PM
0
पोखरामा सडक महोत्सवको आयोजना गरिदै

जनकपुरधाम र पोखराविच पर्यटक पठाउन आग्रह

दिपेन्द्र प्रसाद सिंह

०७६ मंसिर २७ गते ।
२० लाख पर्यटक नेपाल ल्याउने गरि भिजिट नेपालको अभियान जारी रहेको बेलामा ऐतिहासिक तथा धार्मिक नगरि जनकपुरधाम र प्राकृतिक दृश्यले भरिपूर्ण पोखराविचमा पर्यटक भित्रयाउनेबारेमा छलफल भएको छ । जनकपुरधामको एक होटलमा शुक्रवार २१ औँ पोखरा सडक महोत्सवको टिमले आयोजना गरेको छलफल तथा पत्रकार सम्मेलन कार्यक्रममा करोडाँैं हिन्दुहरुको आस्था र विश्वास बोकेर जनकपुरको जानकी मंदिरलगायतको यहाँको धरोहरहरुको उजागर गर्न लाखौ पर्यटक आउने पोखरामा जनकपुरधामको बारेमा डकुमेन्ट्रिी राख्न सुझाव दिएको छ ।
भिजिट नेपाल २०२० लाई लक्षित गर्दै गण्डकी प्रदेशको पोखरामा नेपाल पर्यटन बोर्डको समन्वयमा रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेबान) को हुन लागेको २१ औँ पोखरा सडक महोत्सव २० वर्षदेखि आयोजना गर्दै आएको छ ।
२१ औं पोखरा सडक महोत्सवको अवसरमा सातै प्रदेश र पोखराको सेरोफेरोका संस्कृतिहरुलाई प्रदर्शन गर्ने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रमको प्रदर्शनी, पोखराको ३ किलोमिटरको लेक साइड एरियालाई नो भेकल जोन बनाउने, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्रलगायतको प्रदशर्नीसंगै जनकपुरधामका ऐतिहासिक तथा धार्मिक धरोहरको प्रदर्शनी समेत गर्ने महोत्सवका सह संयोजक नरेश प्रसाद भटटाईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In