• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बम विस्फोटमा मृत्यु भएका वुवा छोराको दाह संस्कार गरियो

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २८, २०७६, ६:४६ PM
0
बम विस्फोटमा मृत्यु भएका वुवा छोराको दाह संस्कार गरियो

धनुषा, ०७६ मङ्सिर २८ गते ।
धनुषाको क्षिरेश्वरनाथ नपा ५ स्थित भिखारी साहको घरमा भएको विस्फोटमा परि मृत्यु राजेश साह र आनन्द कुमार साहको दाहसंस्कार गरिएको छ । सखुवा महेन्द्रनगरस्थित जलाद नदीमा मृत्यु भएका वुवा र छोरालाई दाहसंस्कार गरिएको हो । दाहसंस्कार कार्यक्रममा नेकपाका नेता पूर्वमन्त्रि रघुविर महासेठ, जिल्ला समन्वय समिती धनुषाका सभापति रामदेव वनरैत यादवलगायत हजारौको संख्यामा स्थानियवासिन्दाहरुको सहभागिता रहेको थियो ।

घटनास्थलमा नेकपाका प्रतिनिधीसभाका सांसद पूर्वमन्त्रि रघुविर महासेठलगायतका सहभागिहरु स्थलगत जानकारी लिदै


विस्फोटकै क्रममा गम्भिर घाइते भई उपचारको क्रममा मृत्यु भएका प्रहरी इन्स्पेक्टर अमिरकुमार दाहालको शव सुनसरीको धरानबाट हेलिकप्टरमार्फत उनको घर काठमाण्डौको जोरपाटी लगिएको छ ।
बम विस्फोट घटनामा परेर भिखारी साहका ४८ वर्षीय छोरा राजेश साह, मृतकका छोरा ३० वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर कुमार दाहालको सुनसरीस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बम यसरी विस्फोट भएको थियोे
शुक्रबार राति १२ बजे राजेश साहको घर भित्र गेटमा झोलामा बम जस्तो देखिने शंकास्पद वस्तु झुण्डयाइएको देखिएको मृतक राजेश साहका ६० वर्षीय वुवा भिखारी साहले बताउनुभएको छ । झोलामा शंकास्पद वस्तु देखेपछि राजेश साह इलाका प्रहरी कार्यालय महेन्द्रनगर पुगेर इन्स्पेक्टर अमिर दाहालको मोवाइलबाट घरमा फोन गरि सवैजनालाई घर बाहिर निस्कन भन्नुभएको थियो । घटनास्थलमा राजेश साह इन्स्पेक्टरसहितको प्रहरी भ्यानसंगै आउनुभएको थियो ।

घटना स्थलमा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियार स्थलगत जानकारी लिदै

इन्स्पेक्टरको नेतृत्वमा शंकास्पद वस्तु बम हो वा होइन भनी हेरियो, तर इन्स्पेक्टरले बम होइन् जस्तो छ, पुरानो कुकर होला भनी सवै जनालाई बोलाउनुभएको थियो । सवैजना बम रहेको स्थान वरिपरि बसेर इन्स्पेक्टरले फोनमा कुरा गरि रहेकै वेलामा विस्फोट भएको घटनास्थलका प्रत्यक्षदर्शी घाइते भिखारी साहले इन्सेक धनुषा प्रतिनिधीलाई जानकारी दिनुभएको छ ।
बम कसले किन राखेको होे भन्ने बारेमा अहिलेसम्म एकिन जानकारी आउन नसकेको र घटनाबारे सुक्ष्मतरिकाले अनुसन्धान तीव्र रुपमा भई रहेकोे धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनुभएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In