• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मानवअधिकारवादी संस्थाहरुको सामुहिक ध्यानाकर्षण

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १, २०७६, ८:१३ PM
0
मानवअधिकारवादी संस्थाहरुको सामुहिक ध्यानाकर्षण

धनुषा । ०७६ पुष १ गते ।
धनुषा र सिरहा जिल्लाहरुमा पछिल्लो समय भइरहेको बम विस्फोटका घटनाले मानवीय तथा भौतिक क्षति गराएको प्रति इन्सेकलगायत मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको पुष १ गते विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नपा ५ स्थित राजेश साहको घरमा २०७६ मङ्सिर २७ गते राती १२ः१० वजे भएको बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिर कुमार दाहाल, घरधनी राजेश साह र निजको छोरा आनन्द कुमार साहको मृत्यु भएको छ । बम विस्फोटमै परेर घाइते हुनु भएका प्रकाश साह, अंजली साह, भिखारी साह, अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतोको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ विज्ञप्तिमा उल्लेख छ ।
जनकपुरधाममा १३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलको उदघाटन समारोहमा २०७६ मंसिर २० गते राती आयोजकले जनकपुर उपमहानगरपालिका–१३ स्थित कभर्ड हलको कम्पाउण्डमा पटाका (बम) पड्काएका थिए । यसरी पटकाएको पटाकाको उचित व्यवस्थापन नगरेको कारणले सोही स्थान वस्ने ११ वर्षीय नावालक आलोक राउतले सोही पटाका संकलन गरि घरमा लगेर खेलाउने क्रममा मंङ्सिर २१ गते विहान ९ वजे गम्भिर घाइते भई मंङ्सिर २४ गते उपचारको क्रममा विपि कोइराला मेमोरियल अस्पताल धरानमा मृत्यु भएको थियो ।
बम विस्फोट घटनामा मृत्युवरण गर्नुभएका परिवारजनलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारमा सहयोग गर्न नेपाल सरकारसँग माग गर्दछौं जारी विज्ञप्तिमा उल्लेख छ ।
वि विज्ञप्तिमा सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिकाको कार्यालयमा मंसिर २७ गते रातीमा भएको बम विस्फोट, मङ्सिर २९ गते धनुषाको जनकपुर ९ स्थित वागवानीदेखि संकटमोचन मन्दिरतर्फ जाने बाटोमा राति ९ बजे, मङ्सिर ३० गते विहान जनकपुर ९ कै सरस्वती माध्यमिक विद्यालय र धनुषाधाम नपा–५ पर्वताको माध्यमिक विद्यालयको भmयालमा बम जस्तो देखिएको शंकास्पद वस्तुले जनजीवन क्रसित बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
यस्ता घटनाहरुको निष्पक्ष रुपमा उच्चस्तरिय छानविन टोली गठन गरेर घटनाान सलग्न देखिएका व्यक्तिहरुलाई कानूनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसंग माग गर्दछौ विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश नं.२ का जिल्लाहरुमा शान्ति सुरक्षामा असर पार्ने गरी भईरहेको घटनाले आम नागरिकको सुरक्षा अवस्थामाथि गम्भिर प्रश्न उठेकाले गर्दा राज्यलाई गम्भिर भई शान्ति सुरक्षा प्रदान गर्न र सर्वसाधारण जनतालाई भयरहित वातावरणमा बाच्न पाउनुपर्ने अधिकारको रक्षा गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौ ।
अपराध र आपराधिक गतिविधिले कसैलाई फाईदा नपुग्ने भएकाले मानवअधिकारको प्रत्याभुती हुने कार्य गर्न गराउन सबैमा अपिल गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, एड्भोकेसी फोम, प्रदेश २ , तराइ मानवअधिकार रक्षक संजाल (थर्ड एलाइन्स) प्रदेश २, ओरेक नेपाल, महिला अधिकार रक्षक संजाल धनुषा, जिल्ला युवा संजाल, धनुषा, निल हिरा समाज र उन्नत नेपालले संयुक्त रुपमा पुष १ गते विज्ञप्ति जारी गरेको छ ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In