• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

स्थायीको माग गर्दै राहत शिक्षक आन्दोलन गर्ने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ५, २०७६, ७:०४ PM
0
स्थायीको माग गर्दै राहत शिक्षक आन्दोलन गर्ने

दीपेन्द्रप्रसाद सिंह
पुस ५ गते

धनुषा । वर्षौदेखि विद्यालयमा अध्यापन गराउँदै आएका देशभरका राहत कोटामा शिक्षकहरु आन्दोलित हुने भएको छ । वर्षौदेखि राहत कोटामा कार्यरत रहेको शिक्षकहरुले आफुलाई स्वतः दरवन्दी कोटामा स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलित हुने चेतावनी दिएका छन् । देशभरिका ७७ वटै जिल्लामा राहत शिक्षकहरुले वृहत्त अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै आफुहरुले शिक्षा क्षेत्रमा वर्षौदेखि गर्दै आएको योगदानको कदर गर्दै स्थायी गर्न माग गरेका छन् ।
केन्द्रिय सकुलर अनुसार धनुषा जिल्ला राहत शिक्षकहरुको जनकपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा आफुहरुको माग सरकारले वेवास्ता गरेको खण्डमा सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक जिल्ला कार्य समिती धनुषाका अध्यक्ष लक्ष्मण प्रसाद यादवले राहत शिक्षकको स्थायी व्यवस्थापन तथा पेशागत सुनिश्चितताको लागि सरकारले राहत शिक्षकलाई दरवन्दी कोटामा परिणत गर्नुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष यादवले पहिलो चरणमा आफुहरु अन्र्तक्रिया, ज्ञापनपत्र, धर्नालगायतको आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिदै आफुहरुको मााग सरकारले सम्बोधन नगरेको खण्डमा थप आन्दोलनको कार्यक्रम गर्न बाध्य हुने बताएका छन् ।
जनकपुरस्थित नेपाल शिक्षक संघ धनुषाको सभाहलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले राहत शिक्षकहरुले आफनो वर्षौदेखिको लगानी विद्यार्थी, विद्यालय बनाउन लगाएकाले त्यसको कदर गर्दै स्थायी गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने राहत शिक्षकको माग सरकारले अविलम्ब पुरा गर्नुपर्छ अन्यथा सरकारविरुद्ध शिक्षकहरु आन्दोलन गर्न बाध्य हुने बताए ।

राहत शिक्षकले आयोजना गरेको कार्यक्रममा सहभागि धनुषाका राहत शिक्षकहरु


कार्यक्रममा नेपाल राहत शिक्षक समिती प्रदेश २ का महिला उपाध्यक्ष सुशिला यादव, नेपाल राहत शिक्षक समिती प्रदेश २ का अर्थ सचिव जिवछ यादव, एकिकृत अखिल शिक्षक संगठनका अध्यक्ष धर्मेन्द्र यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका धनुषा अध्यक्ष योगेन्द्र महतो, संघिय शिक्षक फोरमका अध्यक्ष नन्दकिशोर तिवारी, मधेशी शिक्षक फोरमका अध्यक्ष मोदनारायाण राउत, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशनका अध्यक्ष सुनिल अधिकारी, नेपाल शिक्षक संघका धनुषा सचिव सुरेश यादव,लोकतान्त्रिक शिक्षक युनियनका धनुषा अध्यक्ष उमाकृष्ण लाल कर्णलगायत धनुषा जिल्लाका राहत कोटामा कार्यरत शिक्षकहरुको उपस्थिती शिक्षक सुनिता यादवले बताइन् ।

सम्बन्धित समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In