
धनुषा । ०७६ पुस ६ गते ।
धनुषाको हँसपुर नगरपालिका ३ कठपुलास्थित स्वास्थ्य चौकीमा वृक्षारोपण गरिएको छ । प्रकृति संरक्षणका लागि कठपुला स्वास्थ्य चौकीमा तीन सय वृक्ष लगाइएको छ ।
हसँपुर नगरपालिका ३ का वडा अध्यक्ष उदय कुमार सिंहले आफनो तलवबाट वृक्षारोपण गरेका छन् ।