• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

रेल्वे ट्रैक साप्ताहिक सरसफाइको वार्षिकोत्सब भब्यताका साथ सम्पन्न

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १९, २०७६, ४:५३ PM
0
रेल्वे ट्रैक साप्ताहिक सरसफाइको वार्षिकोत्सब भब्यताका साथ सम्पन्न

धनुषा, ०७६ पुस १९ गते 
जनकपुर रेल्वे ट्रैक साप्ताहिक सरसफाइको प्रथम वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । अभियानी रुवि झाको अध्यक्षता तथा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ ।


सरसफाई कार्यक्रममा विशेष योगदान दिने सरसफाई अभियानीहरुलाई सम्मान समेत दिइएको छ । जनकपुर रेल्वे ट्रैक साप्ताहिक सरसफाइको लागि रुबि झा, दिपक कुमार चौधरीको अगुवाईमा प्रत्येक शनिवार सरसफाई गरिदै आएको छ ।


वार्षिकोत्सव कार्यक्रममा मधेसी आयोगका अध्यक्ष बिजय दत्त, स्वच्छता अभियन्ता सांसद रामआशिष यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, समाजसेवी अमरचन्द्र अनिल, कामाख्या परिवारका अध्यक्ष विभास लाभ, प्रदेश सरकारका समाजसेवी कर्मचारी सुरेश शर्मा, महिला अधिकारकर्मी सुभद्रा आले, दुधमती गरिमा संरक्षण समितिका संस्थापक जैसिलाल मण्डल, स्वच्छता अभियन्ता कृष्णचन्द्र यादब, बजरंग यादव , समाजसेवी प्रभु दयाल जलान, सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, नेपााल प्रहरीका एसपी रमेशकुमार बस्नेत, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा सरसफाई क्षेत्रमा सहयोग गर्नुको साथै सामाजिक सेवामा सक्रिय रहनु हुने कामाख्या परिवारका सदस्य समाजसेवी ललिता लाभ, बाल क्लव अभियानी रककी साह, महिला अधिकारकर्मी सुभद्रा आले, समाजसेवी संजु यादवलगायतलाई प्रदेश प्रमुख तिलक परियार र कार्यक्रम संयोजक रुवि झाले दोसल्लासहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका छन् ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In