• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एसएसपीसम्मलाई पक्राउ र कारबाही गर्न सक्ने,प्रहरीको विशेष टोली गठन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २१, २०७६, ५:१२ PM
0
एसएसपीसम्मलाई पक्राउ र कारबाही गर्न सक्ने,प्रहरीको विशेष टोली गठन

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) ले आन्तरिक शुद्धीकरणका लागि ‘पर्फर्मेन्स अडिट टिम’ गठन गरेको छ ।  प्रहरी नियमावली ०७१ मा टेकेर मेट्रोमा कार्यरत एसपी रेवती ढकालको नेतृत्वमा विशेष टिम गठन गरिएको हो । टोलीमा ५ जना रहनेछन् । 

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले प्रहरीकै आन्तरिक कमजोरी, राम्रा नराम्रा पक्षको अनुगमन, गल्ती गर्नेलाई कारबाही गर्नका लागि ‘पर्फर्मेन्स अडिट टिम’ गठन गरेको बताएका छन् ।

ad

यसअघि उनले रानीपोखरीमा कार्यरत सादा पोशाकका घुमुवा प्रहरी खारेज गरेका थिए । रानीपोखरीले गठन गरेको टोलीको कार्यक्षेत्र उपत्यकाका तीन जिल्लाका सम्पूर्ण प्रहरी कार्यालय हुनेछन् । टोलीले अनुगमनसँगै गल्ती गरेको देखिए प्रहरीलाई नै पक्राउ गन सक्नेछ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले भने,‘‘यो प्रहरीलाई व्यावसायिकप्रति अझ बढी जिम्मेवार बनाउन चालिएको कदम हो । यो टोलीले सिपाहीदेखि एसएसपीसम्मलाई पक्राउ र कारवाही गर्न सक्छ ।’’

‘पर्फर्मेन्स अडिट टिम’ले प्रहरी सेवा प्रवाहको मूल्याङ्कन, अपराध अनुसन्धानको मूल्याङ्कन, साधन स्रोतको परिचालन र उपलब्धिको, सुशासनका आधारभूत कुरा पालना गरेको–नगरेको, पारदर्शिताको अनुगमन गर्नेछ । यस्तै आर्थिक अनियमिततामा शून्य सहनशीलता, मानवअधिकारको पालना गरे–नगरेको, बालबालिका र जेष्ठ नागरिकलाई गर्ने व्यावहारकोसमेत अनुगमन र मूल्याङकन गर्नेछ ।  

एसएसपी ज्ञवालीका अनुसार ‘पर्फर्मेन्स अडिट टिम’ जुनसुकै बेला पनि अनुगमन र छड्केमा निस्कन सक्नेछ । ज्ञवालीले भने,‘‘आवश्यकताअनुसार टोली सादा पोशाकमा पनि परिचालन हुन सक्छ ।”

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In