• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कानुन बनाएर सदियौदेखि दलितलाई हेपिएको नेकपा सचेतक विश्वकर्माको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २५, २०७६, ९:३२ PM
0
कानुन बनाएर सदियौदेखि दलितलाई  हेपिएको नेकपा सचेतक विश्वकर्माको भनाई

०७६ पुस २५ गते ।

नेकपा प्रदेश २ संसदीय दलका सचेतक सुन्दर विश्वकर्माले सदियौदेखि कानुननै बनाएर मानवअधिकारको हनन् हुदै आएकाले गर्दा कानुन बनाएरै न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् । दलित गैर सरकारी संस्था महासंघका सचिव जित बहादुर विश्वकर्माको अध्यक्षतामा विश्वव्यापी आवधिक समिक्षा प्रतिवेदनमा सुझाव तथा परामर्श गोष्ठि कार्यक्रममा प्रमुख अतिथी सुन्दर विश्वकर्माले हिन्दु धर्मग्रन्थ बनाउँदा नै मानवअधिकार हनन्को सुरुवात भएको बताएका छन् । उनले भने जातिको आधारमा कामको बाडँफाड, वर्गको आधारमा छुवाछुत र भेदभाव, पानी चल्ने र नचल्ने भनेर नेपालको २०१० सालको मुलुकी ऐनमै उल्लेख भएकाले गर्दा नेपालमा जातिय छुवाछुतले प्रसय पाएको बताउँदै अव जातिय छुवाछुत र भेदभावविरुद्ध नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारले ऐन, कानुन बनाएर न्युनिकरण गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेकपा सचेतक विश्वकर्माले समाजमा शैक्षिक दर बढ्दै जाँदा समाजमा अहिले अपराध र हिंसा गर्ने शैलीमा समेत परिर्वतन भएको बताए । अहिले समाजमा सम्मानजनक रुपमा अपमान हुदै आएको छ, तिम्रोमा गएर खाने र आफनोमा खान कहिले नबोलाउने प्रवृत्ति हावि भएको बताए । उनले प्रदेश २ सरकारले दलित कानुन बनाएको भन्दै यस्तै दलितहरुको पक्षमा अन्य कानुनहरु समेत बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश २ निर्देशक विरबहादुर बुढामगरले मानवअधिकारको सवालमा हामी सवै नागरिक सचेत हुनुपर्ने बताए । उनले भने अहिले मानवअधिकार हनन्का घटनाहरु न्युनिकरणका लागि तिनै तहका सरकारले अभियान नै चलाउनुपर्ने आवश्यकता रहेकोेमा जोड दिएका थिए ।

कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले हाम्रो समाजमा सदियौदेखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जातिय छुवाछुत र भेदभाव हुदै आएकाले अव यसको अन्त्य गर्नुपर्ने बताएका थिए । नेपाल संघिय संरचनामा गएर तीन तहको सरकार रहेका वेलामा जनप्रतिनिधीहरुले समेत छुवाछुत र भेदभाव गर्दै आएकोमा दुःख व्यक्त गर्दै इन्सेक प्रदेश संयोजक पासवानले न्यायलयमा दलितहरुको पहुँच हुनुपर्नेमा जोड दिएका थिए । उनले तराइमा जव जव शितलहर बाढी पहिरो सुरु हुन्छ तव तव दलितहरु निकै पिडित हुदै आएका छन् । गरिवीको दलदलमा पिल्सिएका दलित भनिएका गरिवहरुको गाँस, बास र कपासलगायत शिक्षा,स्वास्थ्य,खाद्य र आवासलगायतको सवालमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका थिए । उनले भने तर अहिले जनप्रतिनिधीहरुले नै त्यस्ता गरिव, दिनदुखीहरुको घर,टहरा हटाउन लागि परेका छन् । यसवारे हामी सवै सचेत हुनुपर्ने बताएका थिए ।

कार्यक्रमम दलित गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य लक्ष्मी नेपाली, केन्द्रिय कोषाध्यष जितेन्द्र पासवान, दलित अधिकारकर्मी चेतनारायण रसाइली, चन्देश्वर सादा, मुन्नी देवी दासलगायत दलित अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In