• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुरमा गुणस्तरीय शिशु स्याहारका लागि सुसार कार्यक्रम लागु हुदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २९, २०७६, ११:५७ AM
0
प्रादेशिक अस्पताल जनकपुरमा गुणस्तरीय शिशु स्याहारका लागि सुसार कार्यक्रम लागु हुदै

दिपेन्द्रप्रसाद सिंह
०७६ पुस २९ गते ।
जनकपुरधाम । प्रदेश नं.२ मा वाल मृत्युदरको संख्या न्युनिकरणका लागि शिशु स्याहार कार्यक्रम ‘सुसार’ लागु हुने भएको छ । प्रदेश २ मा मातृ तथा नवजात शिशुहरुको मृत्युदर अन्य प्रदेशको तुलनामा बढी रहेको भन्दै शिशु स्याहार कार्यक्रम लागु गरिने भएको सुसार कार्यक्रमकी संचार विशेषज्ञ सृजना शर्माले जानकारी दिएकी छिन् ।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा अहिले दैनिक ४० देखि ५० जना प्रसुतिले बच्चा पाउँदै आएको छ भने दैनिक ७ देखि १० वटा अप्रेशन गरिदै आएको अस्पतालका प्रमुख डा. नागेन्द्र यादवले जानकारी दिनुभएको छ । अस्पतालमा ‘सुसार’ कार्यक्रम लागु भएपछि अस्पतालमा विद्यमान अवस्थामा सुधार ल्याई विभिन्न ज्ञान, सीप तथा प्रविधीको माध्यमको प्रयोग गरि गर्भवती अवस्थादेखि प्रसुति नहुञ्जेलसम्म नियमित रुपमा निगरानी गरिनेछ । नियमित रुपमा मातृ स्याहार र शिशु स्याहार गरिदा प्रसुति सेवालाई प्रभवकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय निल स्वास्थ्यकर्मीहरुलाई समेत सशक्त बनाउने ‘सुसार’ कार्यक्रमका म्यानेजर रेजिना गुरुङ्गले विश्वास व्यक्त गरेकी छिन् ।


अस्पतालमा ‘सुसार’ कार्यक्रम लागु भएपछि मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिम दिने, भु्रणको मुटुुको धड्कन जाँचको लागि मोयो, नवजात शिशुको मुटुको धडकन जाँँचका लागि नियोबिट तथा जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम श्वास प्रश्वास गराउन अपराइट ब्याग–मास्क जस्ता आधुनिक उपकरणहरुको प्रयोगद्धारा सेवाको गुणस्तर बढाउने जस्ता लक्ष्य लिएको ‘सुसार’कार्यक्रमका संचार विशेषज्ञ सृजना शर्माले बताइन् ।


नेपालमा हाल रहेक वर्ष ६ लाख बच्चा जन्मिने गर्दछ । जसमध्ये ११ हजार शिशु मृत अवस्थामै जन्मिने गर्दछ भने १३ हजार नवजात शिशुको उचित स्याहारको कमीले गर्दा एक महिना नपुग्दै मर्ने गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा हालको सरदर नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई घटाएर जिवित जन्ममा १२ जना र मृत जन्मिने शिशुको दर प्रतिहजारमा १३ मा घटाउने लक्ष्य लिएको छ । नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्न गोल्डेन कम्युनिटीले ‘सुसार’ कार्यक्रममार्फत बढी भन्दा बढी गर्भवती चेकजाँच र प्रसुति गराउने अस्पतालमा यो कार्यक्रम लागु गरेको कम्युनिटीका प्रतिनिधी प्रतिक्षा भटटराइले जानकारी दिएकी छिन् ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In