• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

क्रसर उद्योग बन्द गराए देशभर आन्दोलन गर्ने अध्यक्ष शेरचनको चेतावनी

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ५, २०७६, ६:४६ PM
0
क्रसर उद्योग बन्द गराए देशभर आन्दोलन गर्ने अध्यक्ष शेरचनको चेतावनी

धनुषा । ०७६ माघ ५ गते ।

नेपाल क्रसर व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष उमेश शेरचनले एउटा क्रसर उद्योगमा कम्तिमा पनि ५ करोड लगानी रहेको र क्रसर उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर १ सय जनालाई रोजगारी दिदै आएको बताएका छन् । देशभरका क्रसर उद्योगीहरुले करिव ८० अर्ब लगानी गरेकाले गर्दा क्रसर उद्योग बन्द गराएको खण्डमा देश आर्थिक रुपमा धरासायी हुने बताएका छन् ।
अध्यक्ष शेरचनले क्रसर व्यवसायिहरुको प्रदेश नंं २ स्तरीय भेलाले जनकपुरधाममा सम्वोधन गर्दै क्रसर उद्योगहरुमा विभिन्न वैंक तथा वित्तिय संस्थाहरुको समेत लगानी रहेको बताएका छन् ।
अध्यक्ष शेरचनले कुनै एउटा क्रसर उद्योगले गल्ति गर्यो भने सवै क्रसर उद्योगलाई बन्द गराउने काम गलत रहेको बताउँदै प्रदेश सरकारले क्रसर उद्योग बन्द गराउने निर्णय फिर्ता नगरेको खण्डमा देशभरिका क्रसर उद्योगीहरु आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।


अध्यक्ष शेरचनले वालुवा गिट्टीको उत्खनन् एवं व्यवस्थापन नभएको खण्डमा निर्माण व्यवसायि, ईटा उद्योग, सिमेन्ट उद्योगहरु धरासायी हुने बताएका छन् । पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले अहिले देश भरका ९ सयको संख्यामा क्रसर उद्योगहरु रहेकाले गर्दा क्रसर सञ्चालन सम्बन्धि पुराना ऐनमा परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।
धनुषाको मिथिला नपा ५ स्थित अवैध रुपमा खोला उत्खन्न गर्दै आएको चुरियामाई क्रसर उद्योगको विरोध गर्दै आएका युवा ओमप्रकाश महतोलाई कुटपिट गर्दै टिपरले किचेर पुस २५ गते हत्या गरेपछि प्रदेश २ का सवै क्रसर उद्योग स्थानिय प्रशासनले बन्द गराएका छन् । क्रसर उद्योगीहरुले सघर्ष समिती गठन गर्दै बन्द उद्योग खोलाउन आन्दोलन गर्ने भएको छ ।

सम्बन्धित समाचार

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 
राजनीतिक

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

२०७९/१०/२४
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी
राष्ट्रिय

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

२०७९/१०/२४
नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In