• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

८ महिनासम्म भौतिक पूर्वाधारको बजेट र अख्तियारी पाएन डिभिजनले, कर्मचारीहरु घाम तापेर दिन विताउँदै डिई झाको गुनासो

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ७, २०७६, २:४० PM
0
८ महिनासम्म भौतिक पूर्वाधारको बजेट र अख्तियारी पाएन डिभिजनले, कर्मचारीहरु घाम तापेर दिन विताउँदै डिई झाको गुनासो


धनुषा, ०७६ माघ ७ गते ।
प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका सम्पूर्ण डिभिजनमा आर्थिक वर्ष २०७६÷०७७ को ८ महिना वितिसक्दा पनि बजेट नपठाएपछि विकास निमार्णका कामहरु ठप्प भएको छ । प्रदेश २ का मन्त्रालयहरुमा मन्त्रिहरुविच आपसी समझदारी नहुँदा ७ महिना पहिले नै खर्चको अख्तियारीसहित पाउनुपर्ने बजेट आठौं महिनासम्म पनि बजेट नआउँदा विकास निमार्णको जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जलस्रोत तथा सिंचाई विकास, भुमिगतलगायतका विकास डिभिजनका कर्मचारीहरु अफिसमा हाजिर गर्दै तलव बुझदै बस्नुपरेको नेपाल इन्जिनियर्स समाज प्रदेश २ का अध्यक्ष समेत रहेका जलस्रोत तथा सिंचाई विकास डिभिजन जनकपुरका प्रमुख भगवान झाले गुनासो गरेका छन् । साउन महिनामै डिभिजनमा पठाउनुपर्ने रकम अहिलेसम्म प्रदेश २ सरकारले नपठाउँदा जनताहरुको काम ओझेलमा परेको प्रमुख झाले बताए । कार्यालयमा प्रदेश सरकारले बजेट र खर्च अख्तियारी नदिएपछि कार्यालयका कर्मचारीहरु १० बजे अफिसमा आएर हाजिर गरेपछि जाडोको मौसममा घाम तापेरै दिनभरको समय विताउँदै आएको बताए ।


केन्द्रमार्फत क्रमागत रुपमा रहेको योजनाहरुको रकम केन्द्र सरकारले ठेक्का सम्झौता भएवमोजिम निकै न्युन रकम आएकाले अझै समस्या थपिएको बताएका छन् । उनले भने करिव २० दिन पहिले १० वटा योजनामा ८ लाख ५० हजारको दरले रकम आएको छ, ठेकेदारले १० करोडको ठेक्का पाएको छ, करोडौको कार्यसम्पन्न गरेर विलिङ समेत गरेको छ तर केन्द्र सरकारले न्युन रकम पठाएपछि ठेक्केदारहरुले अगाडीको काम नगर्ने बताउँदै आएको गुनासो गरेका छन् ।
निमार्ण
जमुनी कठहा सिंचाई आयोजना देउरीपरवाहा, गजरिया कञ्चनवन, सिग्यांही सिंचाई आयोजनालगायतको दर्जनौ आयोजनामा निमार्ण व्यवसायीको करोडौ रकम बाँकी भएकाले गर्दा निमार्ण व्यवसायी र किसानहरुले कार्यालयको तनाव थेग्न नसकेर अफिसमा बस्ने वातावरण नभएको बताए । निमार्ण व्यवसायी र किसानहरुले कार्यालयमा निकै तनाव दिदै आएकाले गर्दा हामीलाई निकै समस्या भई रहेको छ तर विकास निमार्णका काम जिरो अवस्थामा छ, चालु आयोजनाको अवधि कसले थप गर्ने, आयोजनाको लागि सशर्त तर्फको रकम कसले रकमान्तर गर्ने प्रदेश सरकारलाई जानकारी नभएको बताए ।
उनले भने महालेखा परिक्षकले भने तेस्रो चौमासिकमा किन खर्च गर्दै आएको भन्दै बेरुजु ठहर गर्दै आएको तर कार्यालयमा ८ महिनासम्म बजेट र अख्तियारी नै आएको छैन्, यस्तो अवस्थामा आफुहरुले कसरी जनताको काम गर्ने नेपाल इन्जिनियर्स समाज प्रदेश २ का उपाध्यक्ष गौरी पण्डितले बताए ।
उनले भने केन्द्र सरकारले थोरै रकम पठाएर काम हुन सकेको छैन् भने प्रदेश २ सरकारले डिभिजनमा ८ महिनासम्म बजेट र अख्तियारी नदिएकाले विकास निमार्णका कामहरु ठप्प भएका छन् । प्रदेश सरकारका मन्त्रिहरुविच आपसी लेनदेन र तालमेल नमिल्दा भौतिक पूर्वाधारका अर्वौ रकम फ्रिज हुने सम्भावना देखिएको छ ।
यता, धनुषा निमार्ण व्यवसायी संघका अशोक कुमार चौधरीले आफुहरुले करोडौको समान उधारोमा लिएर काम गरेको तर अहिलेसम्म रकम नपाएकाले गर्दा अव डिभिजन र मन्त्रालयमा गएर तालाबन्दी गर्ने बताएका छन् ।

दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In