• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नेपालमा कोरोना भाइरस देखिएपछि सीमा नाकामा भारतद्वारा कडाइ, नेपालसँग सीमा जोडिएका प्रदेशहरूलाई विशेष निर्देशन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १३, २०७६, ८:४२ PM
0
नेपालमा कोरोना भाइरस देखिएपछि सीमा नाकामा भारतद्वारा कडाइ, नेपालसँग सीमा जोडिएका प्रदेशहरूलाई विशेष निर्देशन

धनुषा, ०७६ माघ १३ गते ।

नेपालमा कोरोना भाइरस देखिएपछि भारतले नेपाल-भारत सीमामा कडाइ गरेको छ । भारतको स्वास्थ्य मन्त्रालयले नेपालसँग सीमा जोडिएका प्रदेशहरूमा विशेष सावधानी अपनाउन भन्दै निर्देशन जारी गरेको छ ।

सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयका सचिव प्रीति सुडानले नेपालसँग सीमा जोडिएका पाँच प्रदेशहरू पश्चिम बंगाल, बिहार, सिक्किम, उत्तर प्रदेश र उत्तराखण्डका उच्च अधिकारीहरूसँगको विशेष बैठकमा सो निर्देशन दिएकी हुन् । केन्द्रको निर्देशनपछि पानीटंकी लगायतका नाकाहरूमा भारतको राज्य सरकारले स्वास्थ्य सावधानीका नाममा कडाइ गर्न थालेको छ ।

नेपालमा सोमबारसम्म चीनबाट आएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । भारतले ‘कोरोना भाइरस नेपालबाटै उत्पन्न भएको र यसकै कारण स्वास्थ्य संक्रमणकाल सुरु भएको’जस्तो गरी नेपाल-भारत सीमामा कडाइ गर्नुलाई अर्थपूर्ण दृष्टिले हेरिएको छ ।

झापास्थित काँकडभिट्टा नाकामा पनि अवैध खाद्यवस्तुको चोरी पैठारीसँगै कोरोना भाईरस नेपाल प्रवेश गर्नसक्ने भन्दै उच्च सतर्कता अपनाइएको हो । चेकजाँचमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका इन्स्पेक्टर सुभाष खनालले बताए । भारतबाट नेपाल भित्रिने माछा र कुखुरा लगायतका मासुजन्य वस्तुको चेकजाँचमा कडाइ गरिएको इन्स्पेक्टर खनालले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In