• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषामा जनप्रतिनिधीले नै सय रुपैया चोरेको आरोपमा २ बालकलाई ८ घण्टा बाँधेर कुटपिट गरेपछि

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २७, २०७६, ४:१३ PM
0
धनुषामा जनप्रतिनिधीले नै सय रुपैया चोरेको आरोपमा २ बालकलाई ८ घण्टा बाँधेर कुटपिट गरेपछि

धनुषा, ०७६ माघ २७ गते
धनुषाको सबैला नगरपालिका नपा–९ का वडाध्यक्ष सुशिलकुमार रायले किराना पसलबाट सय रुपैयाँ चोरेको आरोपमा स्थानीय १३ वर्षीय सुरज महतो र १० वर्षीय बिल्टु मुखियालाई ८ घण्टा थुनेर कुटपिट गरेको पिडितले आरोप लगाएका छन् । वडाध्यक्षको कुटपिटबाट सुरजर बिल्टुको नाक, छाती र ढाडमा गम्भिर चोट लागेको छ । १३ वर्षीय सुरज महतोको अवस्था सामान्य रहेपनि १० वर्षीय बिल्टुको नाक र मुखबाट रगत आएकाले तीन दिनदेखि जनकपुरधामको समर अस्पतालमा उपचार भई रहेको छ ।
माघ २३ गते विहान ११ बजेतिर सुरज र बिल्टु खेल्दै शिवशंकर महतोको किराना पसल तिर गएका थिए । पसलमा कोही नभएको मौका छोपेर पसलमा रुपैया राख्ने गल्लाबाट सय रुपैयाँ झिकेको बिल्टु मुखियाले बताए । उनले भने, ‘पैसा चोर्ने क्रममा हामी दुवै जनालाई पसलले शिवशंकर मतोले गिरफतार गरेको थियो । किराना पसले शिवशंकर महताले सय रुपैया खोसेर छापडले हान्दै वडा कार्यालयमा लगेपछि वडाध्यक्ष सुशिलकुमार राय र स्थानिय बीरेन्द्र रायले थप्पड र मुक्काले हानेको बताएका छन् ।
बिल्टुका बुवा तेजवा मुखियाका अनुसार ‘वडाध्यक्ष रायले छोरालाई बाँधेर झाँडुको शरिरभर जथाभावी कुटपिट गरेको बताउनुभएको छ । दुवै बालकलाई बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेको वुवा तेजवा मुखियाको आरोप छ ।
यता, वडा अध्यक्ष सुशिल रायले किराना पसलले शिवशंकर महतोले बाँधेर राखेको अवस्थामा दिउँसो करिब ४ बजे आफूलाई फोन गरेको थियो ।े किराना पसले र बालकका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल गराएको बताए । वडाध्यक्ष राउतले चोरिएको रकम मुखियालाई तिर्न लगाएर दुवैलाई घर पठाएको थिए । पछि बिल्टु गम्भिर विरामी भएपछि आफुले नै उपचारको लागि अस्पताल लानु भनेर अभिभावकलाई सल्लाह दिएको तर आफुलाई राजनितिक राजनीतिक प्रतिशोधले फसाउन खोजेको प्रतिक्रिया दिनुभएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय सवैलालाई माघ २३ गते राति नै मौखिक रुपमा जानकारी गराएको भएपनि छोरा गम्भिर विरामी परेपछि विचल्लीत भएकाले अहिलेसम्म प्रहरी कार्यालयमा उजुरी लिखित उजुरी नदिएको विल्टुका बुवा तेजवा मुखियाले बताउनुभएको छ । छोरालाई सञ्चो भएपछि कानुनी रुपमा अगाडी बढ्ने बताउनुभएको छ ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In