• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश सरकारले ४ हजार किलोमिटर सडक बनाउने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २, २०७६, ५:४२ PM
0
प्रदेश सरकारले ४ हजार किलोमिटर सडक बनाउने


धनुषा, ०७६ फागुन २ गते ।
प्रदेश सरकारले प्रादेशिक सडक संजाल गुरुयोजना सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ ले आयोजना गरेको पत्रकार सम्मेलनले प्रदेश २ को सडक संजालको अवस्थामा कायापलट हुने गरि ४ हजार किलोमिटर सडक बनाउने गुरुयोजनाको खाका प्रस्तुत गरेका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सडकको विकास गर्ने सवालमा चौतर्फी माग भई रहेको वेलामा संघिय सडकलाई नछुने गरि प्रदेशको राजधानी र जिल्लाको राजधानी र जिल्लाको सदरमुकामदेखि जिल्ला भित्रको स्थानिय तहसम्मको केन्द्रलाई जोड्ने गरि सडक संजाल विस्तार गर्ने गुरु योजना रहेको बताएका छन् । आयोजित पत्रकार सम्मेलनमा यसको अभियानको क्रममा प्रदेश २ सरकारले अढाई वर्षमा ११०३ किलोमिटर सडक निमार्ण गरेको बताएका छन् । ३७५ किलोमिटर पक्की र ग्राभेल र ७२७ किलोमिटर कच्ची सडक विस्तार भई सकेको बताए ।
मन्त्रि जितेन्द्रका अनुसार प्रदेश लोकमार्गअन्तर्गत निमार्ण गरिने ४ हजार किलोमिटर सडक ३ चरणमा ३ प्रकारको सडक निमार्ण गरिने बताएका छन् । प्रदेश लोकमार्गअन्तर्गत प्रादेशिक लोकमार्ग संघिय हाइवेसंग जोड्ने गरि १४९७ किलोमिटर, प्रादेशिक सहायक लोकमार्गअन्तर्गत १२६१ किलोमिटर जिल्लाको सदरमुकामदेखि पालिकाको केन्द्रलाई जोड्ने र अन्य सडकअन्तर्गत ६३४ किलोमिटर पालिकाको केन्द्रसंग वडालाई जोड्ने गरि निमार्ण गरिने गुरुयोजना सार्वजानिक गरेका हुन् ।
प्रदेश लोकमार्ग निमार्णको लागि प्रदेश सरकारलाई संघ सरकारले दिने गरेको अनुदान रकमबाट परिपूर्ति गर्दा १५ वर्षमा ९७ अर्व ४१ करोड रुपैया खर्चिनेछ । प्रदेश लोकमार्ग निमार्णका लागि प्रदेश सरकारले प्रदेशले प्रादेशिक सडक ऐन समेत बनाई सकेको मन्त्रि सोनलले बताए । आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ सरकारले चाँडै आफ्नै ५ वटा बस सञ्चालन गर्ने भएको छ । प्रदेश २ को पूर्वदेखि पश्चिमसम्म प्रदेश सरकारले पाँचवटा बस सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।
‘टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, केही दिनभित्रै टेन्डर निकाल्ने तयारीमा हामी छौं, यो प्रक्रिया पूरा भएलगत्तै प्रदेश सरकारले आफ्नै बस सञ्चालन गर्नेछ,’ सोनलले भने। मन्त्री सोनलले पहिलो चरणमा जनकपुरदेखि पूर्व राजविराज र पश्चिम वीरगंजसम्म तथा वीरगंजदेखि राजविराजसम्म बस सञ्चालन हुने बताए। प्रशासनिक कामका लागि जनकपुर पुग्नेहरुको समस्यालाई मध्यनजर गरी प्रदेश सरकारले यस्तो योजना ल्याएको उनको भनाइ छ। काठमाडौंमा सञ्चालन भइरहेको साझा बसअनुसारकै बस खरिद गर्ने तयारी रहेको उनले बताए ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In