सभामुख महरालाई सफाइ


धनुषा, ०७६ फागुन ५ गते
बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको कोठामा पुगेर बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

धेरै पढिएको

ताजा समाचार