• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

५२ हजार बेरोजगार युवाले जनगणनाको लागि करारमा जागिर पाउने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २३, २०७६, ९:५९ PM
0
५२ हजार बेरोजगार युवाले जनगणनाको लागि करारमा जागिर पाउने


धनुषा, ०७६ फागुन २३ गते ।
देशमा हुन लागेको १२ औं जनगणनाका लागि ५२ हजार जनशक्ति खटाइने भएको छ । नेपालमा १९६८ सालदेखि प्रत्येक १० वर्षको अन्तरमा हुदै आएको जनगणनाको लागि ४३ हजार गणक र ९ हजार गणना सुपरिवेक्षक सहित ५२ हजार जनशक्ति परिचालन गरिने केन्द्रिय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् ।
केन्द्रिय तथ्यांक विभाग र तथ्यांक कार्यालय धनुषाको आयोजना एवं नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा शुक्रवार जनकपुरधाममा आयोजित राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा सञ्चार तथा प्रचार प्रसारका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा विभागका निर्देशक ढुण्डीराज लामिछानेले केन्द्रिय तथ्यांक विभागले आगामी २०७८ सालको जेठ २५ गतेदेखि र असार ८ गतेसम्म १२ औं जनगणना गर्न लागेको र संघीय संरचनामा सामुदायिक प्रश्नावलीको प्रयोग गरी सम्पूर्ण घरधूरीहरुको प्रयोजनसहित गणना गर्न लागिएको बताए । विभागका निर्देशक लामिछानेले विगतको जनगणना र यस पटकको जनगणनामा पालिकामा कार्यकारी अधिकृतको अध्यक्षतामा स्थानिय समन्वय समिति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समिती र वडावस्तरिय सहजीकरण समिती बनाएर जनगणना गरिने बताए ।
जो जहाँ बसोवास गरि रहेको छ त्यहीबाट उनको जनगणना गरिने बताउँदै निर्देशक लामिछानेले बैदेशिक रोजगारको क्रममा बाहिर गएकाहरुको समेत तथ्याक सोहीअनुसार संकलन गरिने बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले विश्वसनीय तथ्यांक संकलनका लागि खटाइने कर्मचारीहरुलाई फिल्डमै गएर ६ महिना अगावैदेखि तालिम दिइनुपर्नेमा जोड दिएका छन् । उनले भने ‘प्रत्येक स्थानीय तहमा वडाअध्यक्ष र वडा सदस्यको रोहवरमा भाषाको सवालमा सहि तथ्यांक संकलन गर्नु आवश्यक छ ।’
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जनगणनामा खटिने कर्मचारी राजनितिक दल र व्यक्ति विशेषको हुनु नहुने बताएका छन् । जनगणनामा राजनीतिक दलको सिफारिस वा सोर्स फोरसमा गणक नियुक्त गर्न हुनेभन्दै यसले जनगणनाको क्रममा संकलन गर्ने तथ्यांक सहि हुनेमा जोड दिएका छन् । कार्यक्रममा विभागका तर्फबाट निर्देशक ढुण्डीराज लामिछाने, पत्रकार श्यामसुन्दर शशी, पत्रकार मनिका झाले कार्यपत्र प्रस्तुतीकरण गरेकोे तथ्यांक कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रविण चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

8 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

9 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In