• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ का मुख्यमन्त्रि मिथिलाको महामूर्ख पदले सम्मानित

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २६, २०७६, ५:३३ PM
0
प्रदेश २ का मुख्यमन्त्रि मिथिलाको महामूर्ख पदले सम्मानित


दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७६ फागुन २६ गते ।

प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउत महामूर्ख पदको मानपदवीले सम्मानित भएका छन् । मिथिला नाट्य कला परिषद मिनालले प्रत्येक वर्ष होलीको शुभअवसरमा मुख्यमन्त्रि राउतलाई महामूर्खको उपाधिले सम्मान गरेको हो । देश, जनता र समाजका लागि अग्रणी भुमिका निर्वाह गर्ने विशिष्ठ व्यक्तिहरुलाई व्यग्यात्मक शैलीमा महामूर्खदेखि वंशकुरहैरसम्मको १४ वटा मानपदवीले १४ जना व्यक्तिलाई सम्मान गरेको छ ।


मिनापद्धारा आयोजित महामुर्ख सम्मेलनमा भभकौवाको मानपदवीले प्रदेश सांसद परमेश्वर साहलाई सम्मान गरिएको छ । प्रदेश सांसद मनिष सुमनलाई पटमुर्ख, प्रदेश सांसद रामआशिष यादवलाई हराशंख, प्रदेश सांसद रामचन्द्र मण्डललाई सिलौट शंकर, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झालाई टुनमुसरी मानपदवीले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा साहित्यकार रोशन जनकपुरीलाई बलगोवना, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीलाई खापसुरत, संकटमोचन देवशरण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक बलराम साहलाई बज्रकिट, साहित्यकार पुनम झा मैथिललाई अदलबदली, काग्रेस नेता जीवनाथ चौधरीलाई घर घुसना, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोरहाशंकर र सामाजिक अभियन्ता सुशिल कर्णलाई वंश कुरहैरको मानपदवीले सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई मिनापका अध्यक्ष परमेश झा र पूर्व अध्यक्ष सुनिल मल्लिकलगायतले स्वागत गर्दै मानपदवी प्रदान गरेका हुन् ।


सम्मानित हुने व्यक्तिहरुलाई तराई मधेशमा पाउने तरकारीको मालाको साथै व्यग्यात्मक चित्र भएको टोपी, गमछा, सम्मानपत्रले सम्मान गरेकोे छ । कलाकारहरुले व्यग्यात्मक शैलीमा आलोचत्नामक तरिकाले आफुलाई यस वर्षको महामूर्खको उपाधि दिएर आफुलाई अझ देश प्रदेशप्रतिको दायित्वबोध गराएको मुख्यमन्त्रि लालवावु राउतले बताएका छन् । आफुले यस प्रकारको व्यग्यात्मक तरिकाले सम्मानित हुने पहिलो पटक मौका पाएकाले आफुलाई यो क्षण अविस्मरणीय रहने मुख्यमन्त्रि राउतले बताए ।


जानकी मंदिर परिसरमा आयोजित महामूर्ख सम्मेलनमा विभिन्न कविहरुले व्यग्यात्मक रुपमा कविता पाठ समेत गरेका छन् ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In