• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

वर्षौदेखि अलपत्र मणिपालमा ५० वेडको क्वारेन्टाइन स्थापना गरिदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र ९, २०७६, ९:४६ AM
0
वर्षौदेखि अलपत्र मणिपालमा ५० वेडको क्वारेन्टाइन स्थापना गरिदै

धनुषा, ०७६ चैत्र ९ गते ।
विश्वभरिमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाको पहलमा ५० बेडको क्वारेन्टाइनको स्थापना ५ दिनभित्रै गर्न लागेको छ ।
उपमहानगरपालिका वडा नं. १३ स्थित निर्माणाधिन अवस्थामै अलपत्र अवस्थामा रहेको मणिपाल टिचिङ्ग हाँस्पिटलका लागि निर्माण गरिएको भवनमा तत्काल ५० वेडको आइसुलेसन सेन्टर निर्माण गर्न लागिएको बताएका छन् । सोको लागि पूर्वाधार निर्माणमा उपमहानगरपालिका, उपकरण तथा चिकित्सकलाई तालिममा प्रदेशका स्वास्थ्य निर्देशनालय प्रदेश २ ले सहयोग पुर्याउने भएको छ ।


जनकपुरधाम उमपहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र, प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकारका स्वास्थ्य निर्देशनालयका विजय झा, सोही वडाका वडा अध्यक्ष शुभनारायाण मण्डल सहित नागरिक समाजले मणिपाल अस्पतालको स्थलगत अनुगमन समेत गरेका छन् ।


कोरोनाको शंका लागेका विरामीहरुलाई पहिला त्यहाँ चेकजाँच गर्ने शंकाष्पद विरामीलाई १४ दिनसम्म राख्ने व्यवस्था मिलाइने छ । संक्रमण पाइएमा जानकी मेडिकल कलेज, प्रादेशिक अस्पताल र जानकी मेडिकलको सिटी अस्पतालको आइसुलेशनमा राखिने उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताएका छन् ।


यता जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत कोरोना परिक्षणमा खटेको डा.संतोष कुमार साहले सुरक्षाकर्मीहरुलाई कोरोना बारे प्रशिक्षण दिइरहेका छन् । अहिलेसम्म नेपालमा कोरोना भाईरसको संक्रमण नदेखिएपनि सुरक्षा र भाईरसबाट बच्ने उपाय सम्वन्धी तालिम प्रदान गरिदै छ ।
तालिममा मास्क लगाउने, हात धुने, सेनेटाइजरको प्रयोग रोगको देखापर्ने लक्ष्ण र उपचारको विषयमा जानकारी दिइदै छ । दम फुल्ने, रुघाखोकी लाग्ने, एक्कासी ज्वारो लाग्ने, दिशा पातलो आउने जस्ता लक्ष्णहरु देखिएपछि उपचारमा ध्यान दिनुपर्ने तालिममा सहभागि चिकित्सको भनाई छ ।


यो रोगबाट सुरक्षित रहन र अरुलाई कसरी बचाउने लक्ष्ण देखिए नजिकको अस्पतालमा पु¥याउने, भेला नगर्ने, भिडभाड क्षेत्र जस्तै बजारहरुमा अनावयश्क नजाने सर्तकताका विषय हुन । सकभर बजारको खानेकुरा पनि बढि नखाने बानी बसाउन आवश्यक छ ।
त्यस्तै उपमहानगरपालिकाले विभिन्न ठाउँमा स्वस्थ्य खानेपानी तथा साबुन राख्ने व्यवस्था गर्न लागेको बताइएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको पहलमा प्रदेश सरकारको स्वस्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय सहितका निकायले ती ठाउँमा क्वाइरेन्टान स्थापना गर्ने सुझाएका छन् । तीनदेखि ५ पाँचभित्रमा सो क्वाइरेन्टानन सञ्चालनमा आउन लागेको हो ।
अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ८६ देशमा फैलिसकेको छ । नेपाल र प्रदेशमा अहिले सम्म संक्रमणको पुष्टी नभए पनि विश्वभर ११ हजार ४१७ जनाको मृत्यु भई सकेको तथ्यांक बाहिर आएको छ ।


जनकपुरधाममा शंका लागेको व्यतmीलाई छिटटै उपचार गराउन उपमहागनरपालिकाले आइतवार देखि टोल फ्रि नम्बर शुरु गर्न लागेको हो ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

2 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

24 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In