• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २१, २०७६, १०:०६ AM
0
विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने

मंसिर २१, २०७६

विराटनगर । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै गर्दा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने भएको छ । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको नेपाल भ्रमण वर्षलाई निजी क्षेत्रबाट समेत सहयोग पुर्याउने उद्देश्यले मञ्जिना मुभिज क्रियशनको आयोजनामा प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक सडक महोत्सवको आयोजना हुन लागेको हो ।
विराटनगर महानगरपालिकाको सहयोगमा आगामी माघ १, २ र ३ गते हुने तीनदिने महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय शनिहाटमा आयोजना हुने विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी क्रियशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन आफनो तर्फबाट काम गरिरहेको छ र यसलाई सफल बनाउनु हामी सबैको कर्तब्य पनि हो, ताम्राकारले भने, ‘भ्रमण वर्षको समयमा केही सख्यामा भए पनि महोत्सवका माध्यामबाट भारतीय पर्यटक भित्राउन सडक महोत्सव आयोजना गर्न लागिएको हो ।
उनले प्रदेश राजधानी विराटनगरमा हुने महोत्सवमा प्रदेशका अन्य जिल्लाका आन्तरिक पर्यटक पनि आउने अपेक्षा राखिएको बताए । सडक महोत्सवमा स्वदेशी वस्तुहरु, स्थानीय उत्पादनदेखि विभिन्न खानाका स्टलहरु तथा अन्य व्यवसायिक स्टलहरु रहने छन् ।
महोत्सव अवधिभर सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु राखिने ताम्राकारले जानकारी दिए । सांगीतिक तथा सांकृतिक कार्यक्रममा स्थानीय कलाकर्मीहरुलाई पहिलो प्राथमिकता दिइने छ भने राष्ट्रिय स्तरका कलाकारहरुलाई हरेक दिन उपस्थित गराइने तयारी गरिएको छ ।
सडक महोत्सवलाई ऐतिहासिक बनाउन आयोजना स्थललाई बेहुली झैं सिगारिने उनले बताए । १ सय वटा स्टलहरु राखिने तयारी गरिएको सडक महोत्सवका लागि स्टल बुकिङ समेत खुला गरिएको उनले बताए । महोत्सवमा प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी दिइने तथा पर्यटकीय स्थलहरुको तस्बिर समेत राखिने आयोजकले जनाएको छ । भारतीय अवलोकनकर्ताहरुले समेत आगमन हुने अपेक्षा राखेका ताम्राकारले महोत्सवको १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको बताए । महोत्सव अवधिभरमा करिब १ करोड भन्दा बढीको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In