• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

७१ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरि

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २४, २०७६, १:३९ PM
0
७१ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरि

दिपेन्द्र प्रसाद सिंह
धनुषा, मङ्सिर २४ गते । ७१ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरको मङ्सिर २४ गते जनकपुरमा वृहत्त प्रभातफेरि कार्यक्रम गरिएको छ । जनकपुरको जानकी मंदिरबाट विहान ७ बजे इन्सेक प्रदेश २, राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर, मुख्यन्यायधिवक्ताको कार्यालय प्रदेश २, ओरेक नेपाल, महिला मानव अधिकार संजाल, जिल्ला महिला अधिकार सरोकार समुह, एडभोकेसी फोरम नेपाल, थर्ड एलान्यसलगायतको मानवअधिकारको क्षेत्रमा कार्यरत दर्जनौ संघ संस्थाको अगुवाईमा बृहत प्रभातफेरि गरिएको छ ।


जनकपुरको जानकी मंदिरबाट सुरु भएको प्रभातफेरि जनकचोक, शिवचौक, भानुचोक हुदै स्टेशनचोकमा गएर कोणसभामा परिणत भएको थियो । प्रभातफेरिमा प्यावसन धनुषा, एन प्यावसन धनुषा, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको समेत सहभागिता रहेको थियो ।

कोणसभामा बोल्दै उच्च अदालत जनकपुरका बरिष्ठ न्यायधिश वावुराम रेग्मीले विश्वभरमा महिला र बालबालिकाहरुको अवस्था मानवअधिकारको हिसावले नाजुक भएकाले उहाँको हक र अधिकारलाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । संसारका सवै मानव एक हुन् र सवैलाई समान व्यवहार गर्नुपर्ने हुन्छ भन्दै यो नै मानवअधिकार हो बताउनुभएको छ । हामीले कुनै पनि काम गर्दा सदैव मानवअधिकारको उल्लघन भयो कि भन्ने हिसावले सचेत हुदै मानवअधिकारको रक्षा गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कोणसभामा बोल्दै प्रदेश २ का सांसद रामअशिष यादवले मानवअधिकारको हनन् हुने देश द्धन्द्धमा फस्छ र द्धन्द्धमा फसेका देशले आर्थिक प्रगति र समृद्धितर्फ उन्मुख हुन नसक्ने भएकाले गर्दा यसप्रति हामी सवै मानव सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

हामी सवै मानवअधिकारकर्मीहरु मानवअधिकारको रक्षक हौ भनेर संकल्प लिएर अगाडी बढ्न सकेको खण्डमा देश र जनताहरुको भविष्य सुखद हुने बताउनुभएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In