• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

तीन महिनाभित्र रेल संचालनमा आउने

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ७, २०७६, १:१५ PM
0
तीन महिनाभित्र रेल संचालनमा आउने

राजन कुमार सिंह
०७६ पुस ७ गते ।
लामो समयदेखि संचालनको प्रतिक्षामा रहेको जनकपुर—जयनगर रेल सेवा आगामी तीन महिनाभित्र संचालनमा आउने भएको छ । नेपाल सरकारले भारतीय कोणकर्ण रेल्वे कम्पनीसंग गरेको खरिद सम्झौता अनुसार २०२० मार्च सम्ममा दुई सेट डेमो रेल तयार भई सक्ने जनाईएको छ ।
नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले आईतवार रेल्वे संचालनका लागि दबाब दिने उद्देश्यले रेल्वे प्रशासनसंगको कुराकानीमा सो जानकारी गराईएको हो । रेल्वेका साईट ईन्जिनियर बिनोद ओझाले रेल्वेको संचालन अवस्था वारे जानकारी गराउंदै एक सेट डेमो रेल तयार भईसकेको र १० दिनभित्रमा जनकपुर आईसक्ने बताए । र अर्को सेट मार्च महिनाभित्र आई पुग्ने दावी गरे ।
नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोज साहको अगुवाईमा गएको टोलीलाई ईन्जिनियर ओझाले जयनगरदेखि जनकपुरधामसम्म रेल्वे संचालनको लागि सम्पुर्ण कार्य पुरा भईसकेको जानकारी गराए । उनले जनशतिmको लागि अर्थ मन्त्रालयसंग मांग भई कर्मचारी भर्ना प्रक्रिया समेत अगाडि बढि सकेको बताउंदै निकट भविष्यमै रेल्वे संचालन हुने आशा गर्न सकिने बताए ।


सभापति साहको टोलीले रेल संचालनको अवस्था बारे जानकारी लिएको थियो । सभापति साहले रेल जनकपुरको विकासका लागि निकै नै महत्वपुर्ण रहेकोले यथाशिघ्र संचालनका लागि व्यवस्थापन पक्षलाई आग्रह गरेका थिए । टोलीमा नगर समितिका सचिव रबिन्द्र सिंह , वडा नं. १ का वडा सभापति रामदयाल साह , देबु यादव , चैतन्य महासेठ , मदन ठाकुर , धर्मदेव साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 
राजनीतिक

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

२०७९/१०/२४
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी
राष्ट्रिय

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

२०७९/१०/२४
नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

15 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In