• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषामा आफनै जेठाजुको धारिलो हतियार प्रहारले भाई बुहारीको हत्या

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ९, २०७६, ८:१६ PM
0
धनुषामा आफनै जेठाजुको धारिलो हतियार प्रहारले भाई बुहारीको हत्या

धनुषा । ०७६ पुस ९ गते ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ३ बडहरीमा एक महिलाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ । बडहरीस्थित रेडक्रसको भवनमा रहेको वागवानीमा पुस ९ गते १ बजेतर्फ जनकपुरधाम उपमहानगरपालिका २२ कुर्था बस्ने श्रीप्रसाद पँजियारले आफ्नै बुहारी अन्दाजी वर्ष २८ की रानी देवि पंजियारलाई हत्या गरि भागेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिएका छन् ।
मृतक रानीदेवी पंजियारले जिउँदै रहेको अवस्थामा आफुमाथि जेठाजु श्रीप्रसाद पंजियारले धारिलो हतियार प्रहार गरेको बताएको आधारमा फरार श्रीप्रसादको खोजी भई रहेको प्रहरी इन्स्पेक्टर यादवले बताएका छन् । प्रारम्भिरक अनुसन्धानअनुसार महिला आफनो बहिनीको घर र जेठाजु साढुको घरमा बडहरी आएको बेलामा भएको विवादले गर्दा बुहारीमाथि हतियार प्रहार गरि भागेको स्थानियले जनाएका छन् ।


हतियार प्रहारबाट गम्भिर घाइते भई लालगढस्थित मोडल अस्पतालमा प्राथमिक उपचार गरि जनकपुरस्थित प्रादेशिक अस्पतालमा थप उपचारको लागि पठाइएको थियो । रानीको जनकपुरमा उपचार सम्भव नभएपछि बाहिर पठाउन एम्वुलेन्समा राख्दै जाँदा मृत्यु भएको प्रहरी इन्स्पेक्टर यादवले बताएका छन् ।
मृतक रानीको टाउको पछाडी खुकुरी प्रहार भएको, मुख, नाक काटिनुको साथै हातको कान्छि औंला समेत काटिएको छ । प्रहरीले घटनास्थलबाट ज्याकेट, चप्पल, खुकुरी, महिलाको स्कार्फलगायतको सरसमान बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In