• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

चिसो बढेपछि धनुषाको शैक्षिक संस्था बन्द

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १३, २०७६, ९:१५ PM
0
चिसो बढेपछि धनुषाको शैक्षिक संस्था बन्द

पुस १३ गते । 
दुई हप्तादेखि लगातार बढ्दै गएको चिसो र शितलहरका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएसंगै धनुषाका शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

जाडो र शितलहर अत्यधिक बढेपछि धनुषाका सामुदायिक विद्यालयहरुमा पुस १८ गते शुक्रवारसम्मका लागि विदा दिइएको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख बरखु प्रसाद रजकले जानकारी दिए । मौसमलाई मध्यनजर गर्दै ६ दिनको लागि सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अध्ययन अध्ययापन बन्द गरिएको प्रमुख रजकले बताए ।

त्यस्तै धनुषामा रहेको निजी विद्यालयहरुमा समेत तीन दिनका लागि विदा दिने निर्णय भएको एम–प्याबसन धनुषाका अध्यक्ष सुजित कुमार मिश्रले जानकारी दिए । निजी विद्यालयहरुमा पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म तीन दिनका लागि विदा दिइएको छ । जाडो अत्यधिक बढेपछि अहिले धनुषा सहित तराई मधेशको जनजिवन प्रभावित बनेको छ ।

सम्बन्धित समाचार

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 
राजनीतिक

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

२०७९/१०/२४
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी
राष्ट्रिय

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

२०७९/१०/२४
नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : ban[email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In