सलार्हीका स्वतन्त्र सांसद माओवादी केन्द्रमा प्रवेश

धनुषा,०७९ पुस १४ गते ।मधेश प्रदेशको सलार्ही जिल्लाबाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद जवाहरलाल कुशशवाहा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

सलार्हीको निर्वाचन क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निवार्चित प्रदेशसभा सदस्य कुशवाहालाई बुधवार नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनुभएको हो ।


कुशवाहालाईय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा पार्टी प्रवेश गराउनुभएको हो ।

धेरै पढिएको

ताजा समाचार