• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा राष्ट्रिय सभाको ४ सिटमा ८ जनाको मनोयन दर्ता

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २०, २०७६, ६:४१ PM
0
प्रदेश २ मा राष्ट्रिय सभाको ४ सिटमा ८ जनाको मनोयन दर्ता

धनुषा । ०७६ पुस २० गते ।
माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश २ मा ४ सिटका लागि ८ जना प्रत्यासित उम्मेदवारहरुले पुस २० गते मनोयनपत्र दर्ता गराएका छन् । पुस २० गते निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका अनुसार प्रदेश २ मा विभिन्न दलबाट ८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोग जनकपुर निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिनुभएको छ ।


प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट ४ जनाले उम्मेदवारले मनोयन पत्र दर्ता गराएका छन् । कांग्रेस र समाजवादी पार्टीको तर्फबाट पनि संयुक्त रुपमा ती सिटहरुमा मनोयन दर्ता गराएका हुन् ।


नेकपाको तर्फबाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाको तर्फबाट अन्य पुरुष समूह (खुल्ला) मा मृगेन्द्र सिंह यादव र अल्पंख्यक वा अपांगताबाट शेखर सिंहले मनोयन पत्र दर्ता गराएका छन् ।
नेकपा र राजपाको उम्मेदवारहरुको प्रस्तावक र समर्थक संयुक्त रुपमा रहेका थिए । नेकपातर्फबाट तुलसा दाहालको प्रस्तावक शत्रुधन महतो, समर्थक परमेश्वर साह, राधेश्याम पासवानको प्रस्तावक सत्यनारायण मण्डल, समर्थक रामनरेश राय, मृगेन्द्र सिंह यादवको प्रस्तावक नवलकिशोर साह, समर्थक सुन्दरमणि विश्वकर्मा र शेखर सिंहको प्रस्तावक रामचन्द्र मण्डल, समर्थक जितेन्द्र सोनल रहेका थिए ।


कांग्रेसबाट महिलातर्फ नगिना यादव, अपांगता वा अल्पसंख्यकमा भोला पजियार र समाजवादीबाट दलिततर्फ रामपृत पासवान र अन्य पुरुष समूह (खुल्ला) तर्फ अनिरुद्ध सिंहले मनोयन गराएका छन् । यी मध्ये सबै नयाँ हुन तर समाजवादीका दलिततर्फ रामपृत पासवान यसअघि सदस्य रहिसकेका छन । उनलाई फेरी यसपटक निरन्तरता दिइएको छ ।


कांग्रेस उम्मेदवारहरुको प्रस्ताव समर्थकमा नगिना यादवको शिवचन्द्र चौधरी, विजय शंकर साह,भोला पजियारको रामसरोज यादव, बालेश्वर मण्डल रहेका छन् । समाजवादीको उम्मेदवारहरु रामपृत पासवानको प्रस्तावकमा रामआशिष यादव, समर्थक अशोक यादव र अनिरुद्ध सिंहको प्रस्तावक शैलेन्द्र यादव, समर्थकमा चमेलीदेवी दास रहेका छन् ।


उम्मेदवारी दर्ता गराउन अघि नेकपा र राजपाका तथा कांग्रेस र समाजवादी दुई समूहमा विभाजित भई सयौं कार्यकर्ता सहित नारा जुलुसका नगरपरिक्रमा गर्दै निर्वाचन आयोगको कार्यालय पुगेका थिए । निर्वाचन कार्यालयले मनोयन पत्र दर्ताका लागि नेकपा र राजपालाई दिउंसो १ बजेदेखि र कांग्रेस तथा समाजवादीलाई २ बजेपछिको समय दिएको थियो ।


प्रदेश २ मा ४ सिटको लागि नेकपा र राजपाको गठबन्धन रहेको छ भने काग्रेस र समाजवादीको गठबन्धन गरिएको छ । दुवै गठनबन्धनले आफुहरुले चुनाव जित्ने भन्दै दावि गरेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In