ढल्केवर प्रहरीले अवैध मदिरा नष्ट

०७६ पुस २४ गते ।
इलाका प्रहरी कार्यालय ढल्केवरले अवैध हजारौ लिटर घरेलु मदिरा नष्ट गरेका छन् । विभिन्न ठाउँमा चेकजाँचको क्रममा जफत गरिएको एक हजार अवैध घरेलु मदिरा ईलाका प्रहरी कार्यालय ढल्केवरले नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरको इन्चार्ज प्रहरी निरिक्षक रामकुमार यादवको नेतृत्वमा स्थानियवासिन्दा, राजनितिकर्मी, समाजसेवीहरुको उपस्थितीमा जफत गरिएको अवैध मदिरा नष्ट गरिएको हो ।

धेरै पढिएको

ताजा समाचार