• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

टिपरले किच्नु अघि ओमप्रकाश महतोलाई कसले दिएको थियो मार्ने धम्की?

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २५, २०७६, ८:०७ PM
0
टिपरले किच्नु अघि ओमप्रकाश महतोलाई कसले दिएको थियो मार्ने धम्की?

धनुषा । ०७६ पुस २५ गते ।
धनुषाको मिथिला नपा–५ बस्ने २५ वर्षीय दिलिप नामले चिनिने ओमप्रकाश महतोको टिपरले किचेर हत्या भएको छ । भारतको भुपाल राज्यमा इन्जिरियरिङ्गको अन्तिम सेमेष्टरमा अध्ययनरत रहेका महतो घर आएपछि आफनै गाउँहरुको खेत मासिने गरि औरही खोलामा अवैध तरिकाले गाउँकै दाजुभाई रहेका विपिन महतो र विनोद महतोले चुरियामाइ वालुवा प्रशोधन उद्योगका लागि भन्दै खोला उत्खन्न गर्दै आएका छन् ।


गाउँलेहरुले यसअघि पनि पटक पटक अवैध तरिकाले खोला उत्खन्न नगर्न भन्दै आग्रह गर्दै आएका थिए भने इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर रामकुमार यादवलाई समेत यसवारे जानकारी दिदै अवैध उत्खन्न रोक्न आग्रह गरेका थिए । गाउँलेहरुको भेलाले ओमप्रकाश महतोको नेतृत्वमा अवैध रोकथाम तथा निगरानी समिती बनाएका थिए । निगरानी समितीले निगरानी गर्न थालेपछि दिनभर क्रसरले उत्खन्न नगरेपनि गाउँहरुले सुतेपछि राति राति वालुवा ओसार्दै आएको स्थानिय युवा सन्तोष कुमार महतोले आरोप लगाए ।


उनले भने हामीले निगरानी राख्न थालेपछि २ दिन पहिले संचालक विपिन महतोले ओमप्रकाश महतोका वुवा रामजीवन महतोलाई भेटेर तपाइको छोराले वालुवा उत्खन्नमा रोक लगाउँदै आएको छ, हामीलाई नरोक्न भन्दै सम्झाउन आग्रह गर्दै नमाने टिपरले किचेर हत्या गरि दिने धम्की दिएको स्थानिय सन्तोष कुमार महतोले बताए ।


पुस २५ गते राति घरमा सुति रहेका ओमप्रकाश महतोलाई कसैले वालुवा ओसार्दै गरेको भनेर फोन गरेर खवर गरेपछि छिमेकी साथी रोशन कुमार यादवलाई लिएर उत्खन्न हुदै गरेको औरही खोलामा गएका थिए । खोलामा साथीसंग पुगेका ओमप्रकाशले आफुमाथि कुटपिट गरेको भन्दै त्यहीबाट वडा ५ का अध्यक्ष श्यामवावु यादवलाई फोन गरेर आफुमाथि औरही खोलामा कुटपिट गर्दै जानकारी दिएको मृतकका भाई सन्तोष कुमार यादवले बताउनुभएको छ । ओमप्रकाशसंगै गएका रोशन कुमार यादवले गाउँमा आएर ओमप्रकाश महतोलाई खोलामा टिपरले किचेर मारेको भनेर खवर गरेपछि आफुहरुले थाहा पाएर खोलामा गएपछि घटनाबारे जानकारी पाएको स्थानिय रमेश कुमार महतोले बताउनुभयो ।


ओमप्रकाश महतोले यसअघि पनि बसही खोलमा अवैध वालुवा उत्खन्न हुँदा त्यसको विरोध गरेका थिए । गाउँवस्तीलाई असर गर्ने गरि अवैध तरिकाले गर्दै आएको उत्खन्नबारे पटक पटक आवाज उठाउँदै आएका उनीमाथि ठेकेदारहरु रिसाएको मृतकका दाजु वीरेन्द्र महतोले बताए । पटक पटक उनलाई हत्या गरिदिने भन्दै धम्की आउँदै गरेकाले घटनाको सहि तरिकाले छानविन गरि हत्या गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न मृतकका दाजु वीरेन्द्र महतोले माग गरेका छन् ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In