
धनुषा, ०७६ माघ ४ गते ।
महिला एवं बालबालिकाको पहल एवं युवा अभियानीहरुको विशेष सहभागितामा ५७ औं हप्ता रेलवे ट्रैक सरसफाई गरिएको छ । प्रत्येक शनिवार साप्ताहिक अभियानको क्रममा रेलवे स्टेशनसहित जलाद नदी अगाडि रहेको महाबीर मंदिर सरसफाई गरिएको अभियानका संयोजक रुवी झाले जानकारी दिएकी छिन् ।

सरसफाई कार्यक्रममा यूवा नेता त्रिदेव मिश्रा, नेपाल महिला मैत्री समाज अध्यक्ष संजु यादव, अमित मिश्रा, राजबीर यादव, रबी मंडल, अमित मंडल, आदित्य ठाकुर, बाल अभियानी दक्ष झा एवं जनकपुर रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियाणको सम्पूर्ण अभियन्ता सहित, स्थानीय टोलबासी, बुद्धिजीवि, सरसफाई अभियन्ता, पत्रकार, नागरिक समाजको उपस्थिति सहित सरसफाई कार्यक्रमको समंबय मिथि फाउण्ंडेशन र क्यअष्ब िभ्mउयधभचmभलत बलम ध्भािबचभ ब्ककयअष्बतष्यल (क्भ्ध्ब् संस्था र संस्थाको प्रतिनिधि द्वारा गारिएको थियो ।