नागरिक समाजद्वारा ६० वटा बाल्टीन वितरण

धनुषा, ०७६ माघ ४ गते ।

जनकपुरधाम । धनुषामा सचेत नागरिक समाजद्वारा ६० वटा बाल्टिन वितरण गरिएको हो ।


शनिबार जनकपुरधाम उप-महानगरपालिका -३ स्थित बजार क्षेत्रको पसलहरुमा ६० वटा बाल्टिन वितरण गरेको सचेत नागरिक समाजका कार्यबाहेक अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी गराएको छ ।

बिगत ७ महिना देखि जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर ३ मा सरसफाई जस्ता सामाजिक कार्य गर्दै आईरहेको श्रेष्ठले बताए ।

राष्ट्रिय दलित पत्रकार महासंघका कोषाध्यक्ष दिलिप दासको सहक्रियातामा बाल्टिन वितरण कार्यक्रम भएका थियो ।

धेरै पढिएको

ताजा समाचार