• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पूर्व स्वास्थ्यमन्त्रि महतोद्धारा अस्पताल निरिक्षण

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ११, २०७६, ७:२६ PM
0
पूर्व स्वास्थ्यमन्त्रि महतोद्धारा अस्पताल निरिक्षण

धनुषा, ०७६ माघ ११ गते ।
राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक रहनुभएका पूर्वस्वास्थ्यमन्त्रि राजेन्द्र महतोले जनकपुरस्थित प्रादेशिक अस्पतालको अनुगमन गर्नु भएको छ । शनिवार विहान १० बजे जनकपुरको प्रादेशिक अस्पतालमा पुग्नु भएका महतोले अस्पतालको प्रसुती वार्ड, अप्रेशन कक्ष, इमरजेन्सी वार्ड, पोस्टअप वार्डलगायतको वार्डमा गएर विरामीहरुसंग भेट गरि अस्पतालको अवस्थाबारे जानकारी लिनुभएको हो ।
अस्पताल निरिक्षण गर्दै पूर्व स्वास्थ्यमन्त्रि महतोले आफू मन्त्रिभएको वेलामा समेत अस्पताल निरिक्षण गरेको स्मरण गर्नुहुदै तत्कालिन अवस्था र अहिलेको अवस्थामा अस्पतालमा खासै सुधार नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले अहिले अस्पतालमा अझै समस्या विद्यमान छ, सुधारको आवश्यकता रहेकोले आउने दिनमा अस्पतालको सेवा सुविधामा सुधार गर्न अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. नागेन्द्र यादवलगायतका टिमलाई सुझाव दिनुभयो ।


अस्पतालमा देखिएको विद्यमान समस्यालाइ समाधान गर्नका लागि अल्पकालिन र दिर्घकालिन रणनिति लिनुपर्ने आवश्यकतामा उहाँले जोाड दिनुभएको छ । उहाँले प्रदेश सरकार र संघ सरकारले यस अस्पतालको सुधारको लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अस्पताललाई टिचिङ अस्पतालको रुपमा परिवर्तन गर्न जरुरी रहेको भन्दै अस्पतालको लागि चाहिने भौतिक पूर्वाधार सहित उपकरणहरु उपलब्ध गराउनका लागि सरकारलाई ध्यानाकर्षण गराउने प्रतिवद्र्धता व्यक्त गर्नुभयो । उहाँले जनकपुरको मुजेलियास्थित निमार्णाधिन अवस्थामै रहेको मणिपाल अस्पतालको भौतिक पूर्वाधार पुप्याएर आधुनिक अस्पतालको रुपमा रुपान्तरित गर्नुपर्नेमा सवै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

अस्पताल निरिक्षणको क्रममा प्रदेश २ का सभामुख सरोज कुमार यादव, राजपा नेपालका महासचिव राजिव झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, अस्पताल विकास समितीका अध्यक्ष संजय कुमार सिंहलगायतको उपस्थिती रहेको महतोको स्वकिय सचिव किशोर गुरुले जानकारी दिनुभयो ।

दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In