• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ सरकारमा राजपा र समाजवादीको किचलो

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १२, २०७६, १:५९ PM
0
प्रदेश २ सरकारमा राजपा र समाजवादीको किचलो

काठमाडौं– संघीय सरकारबाट समाजवादी पार्टीको बहिर्गमन र राष्ट्रिय सभा निर्वाचनमा नेकपा- राजपा सहकार्यको असर प्रदेश- २ सरकारमा परेको छ।

प्रदेश–२ सरकारमा अहिले राजपा नेपाल र समाजवादी पार्टीको सरकार छ। तर, सरकारमा रहेका मन्त्रीहरु एक आपसमा आरोप प्रत्यारोपमा ओर्लिएका छन्।  

समाजवादीका तर्फबाट प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले राजपाका मन्त्रीहरुलाई भ्रष्टाचारको आरोप लगाउँदै मन्त्री फेर्नु पर्ने बताएका छन्।

साहले भ्रष्टाचारको आरोप लगाएपछि प्रदेश २ सरकारमा रहेका राजपाका मन्त्रीहरुले पनि विभिन्न आरोप लगाउँदै छानविनको माग सुरु गरेका छन्।

प्रदेश २ सरकारमा राजपाबाट उद्योग राज्य मन्त्री सुरेश मण्डलले प्रदेश सरकारद्वारा खरिद भएको साइकलमा अनियमितता भएको भन्दै छानविनको माग गरेका हुन्।

मन्त्री मण्डलले भने, ‘साइकल खरिदमा भ्रष्टाचार भएको छ। छानविनको सुरु त्यहींबाट हुनु पर्छ। भैंसी खरिद, राहत सामाग्री खरिदमा पनि भ्रष्टाचार भएको छ। योजना वितरण गर्नुअघि नै पैसा लिएको सुनिन्छ।’

मुख्यमन्त्री राउतले आफैंबाट भ्रष्टाचारको छानविनको सुरु गर्नु पर्ने बताउँदै मन्त्री भण्डलले भने,‘कुन मन्त्रीलाई हटाउने वा राख्ने विषय अगाडि सार्नुभन्दा पहिले मुख्यमन्त्रीले आफैंबाट छानविन अगाडि बढाउनु पर्छ।’

सरकारभित्र देखिएको विवादका विषयमा मन्त्री मण्डलले भने, ‘राष्ट्रिय सभाको चुनावमा पराजयपछि समाजवादीका साथीहरुको बौखलाहट बाहिर आएको हो। उहाँहरु हारको पीडालाई ढाकछोप गर्न यस्तो अभिव्यक्ति दिंदै हुनुहुन्छ।’

यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले प्रदेश २ सरकारमा कुनै फेरबदल नहुने बताएका छन्।

प्रदेश २ सरकारबाट राजपाका मन्त्रीहरुको फेरबदल हुन लागेको हल्लालाई निराधार भन्दै यादवले भने,‘प्रदेश २ को अहिलेको सरकार ५ वर्षसम्म चल्छ। कुनै मन्त्री फेरबदल हुँदैन।’

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In