• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शितलहर पिडितको घरदैलौमा पुगेर प्रदेश सांसद मण्डल कम्वल वितरण गर्दै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १४, २०७६, ६:५१ PM
0
शितलहर पिडितको घरदैलौमा पुगेर प्रदेश सांसद मण्डल कम्वल वितरण गर्दै

धनुषा, ०७६ माघ १४ गते ।
प्रदेश २ सांसद रामचन्द्र मण्डलले शितलहर पिडितको घरदैलोमा पुगेर कम्वल वितरण गरि रहनुभएको छ । नेकपा पार्टीबाट क्षेत्र १ को (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद मण्डल आफनो निर्वाचन क्षेत्रमा ३ दिनदेखि निरन्तर कम्वल वितरण गर्दै आउनुभएको छ ।
मंगलवार धनुषाधाम नपाको वडा नं.१,२,५ मा पुगेर ४ सय ५० जनालाई कम्वल वितरण गर्नुभएको छ । धनुषाधाम नपाको वडा नं.५ को पर्वता, नौसयविगहा, देवकोटोल, वडा नं. २ को मंगलपुर, लक्ष्मीपुर, सिसमपुर, मुसहरनिया, धर्मपुर र जुगेश्वर र वडा नं.१ को कासीपुरका ४ सय ५० व्यक्तिलाई कम्वल वितरण गर्नुभएको छ ।


शितलहर पिडित हुनुभएका बृद्ध, ज्येष्ठ नागरिक, अपाङ, गरिव, विपन्नलगायतका व्यक्तिहरुलाई कम्वल वितरण गर्नुभएको नेकपाका युवा नेता दिपकुमार महतोले जानकारी दिनुभएको छ ।
यसअघि सोमवार हंसपुर नगरपालिकाको विभिन्न वडामा पुगेर सांसद मण्डलले ५ सय र मिथिलाविहारी नगरपालिकाको कजरामा १ सय ५० व्यक्तिलाई कम्वल वितरण गरि सक्नुभएको छ । बुधवार मिथिलाविहारी नपाको भुतही, मिथिलेश्वरमौवाही र ललियामा कम्वल वितरण गर्ने योजना रहेको सांसद रामचन्द्र मण्डलले बताउनुभएको छ ।


अपन मिथिला समाजको सहयोगमा सांसद मण्डलले २ हजार थान कम्वल वितरण गर्ने योजना रहेको बताउनुभएको छ । शितलहरको समयमा न्यानोपनका लागि थोरै भएपनि कम्वलले सहयोग गर्ने सांसद मण्डलको विश्वास रहेको छ ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

7 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

8 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In