• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

अपाङ्ता परिचयपत्र पाएपछि जनप्रतिनीधि र कर्मचारीलाई प्रशंसा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २६, २०७६, ६:३९ PM
0
अपाङ्ता परिचयपत्र पाएपछि जनप्रतिनीधि र कर्मचारीलाई प्रशंसा

धनुषा, ०७६ माघ २६ गते ।
धनुषाको शहिदनगरमा सम्पन्न अपाँगता परिचयपत्र शिबिरबाट फरक क्षमताका व्यक्तिहरु लाभान्वित भएको छ । अपाँगता परिचयपत्र वितरणको लागि स्थानीय सरकारलाई नै अधिकार प्रत्यायोजन गरेपछि शहिदनगर सरकारले उनीहरुको लागि स्थानीय स्तरमै व्यवस्था मिलाईदिएपछि खुसी भएर घर फर्केका छन् । नगरपालिकाको कार्यालयले अपाँगता परिचय पत्र वितरणको लागि एक साता अघि देखि नै व्यापक प्रचार प्रसार गरेको थियो ।
अपाँगता परिचयपत्रको लागि विभिन्न कागजातहरु मिलाउने र झन्झटका कारण समेत पाउन नसकेका उनीहरुले नगरपालिकामै सम्पूर्ण सुविधा सहित परिचय पत्र पाएपछि उनीहरुले नगरपालिकाका मेयर उदय कुमार बरबरिया र प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा सहित कर्मचारी टिमलाई प्रशँसा गरेको हो । यसअघि वडा कार्यालयमा गएर सिफारित र त्यसपछि नगरपालिका धाउनुपर्ने अवस्थालाई हटाएर शहिदनगरले एकै ठाउँमा २ दिने
शिविर सँचालन गरी एकमुष्ट रुपमा फरक क्षमताका व्यक्तिहरुलाई परिचय पत्र प्रदान गरेको हो । कैयौ महिनादेखि परिचय बनाउने सोंचमा भएपनि शारिरिक असक्तताका कारण सम्बन्धित निकायमा पुग्न नसकेका उनीहरुलाई नगरपालिकाले घरबाट पनि ल्याएर परिचय पत्र दिएपछि उनीहरु खुसी भएका छन् । परिचय पत्र वितरण कार्यक्रमको क्रममा परिचय पत्र प्राप्त गरेपछि उनीहरुले नगरपालिकाका कर्मचारी सहित सहयोगी टोलीलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । नगरपालिकाले त्यही फोटोकापी, अन्य कागजात, मेडिकल सहितको सुविधा मिलाएर उनीहरुलाई सहजता प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In