• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरधाममा पर्यटक टिकाउन होटल व्यवसायी लचिलो हुनुपर्ने पूर्वमन्त्रि महासेठको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २९, २०७६, ८:२३ PM
0
जनकपुरधाममा पर्यटक टिकाउन होटल व्यवसायी लचिलो हुनुपर्ने पूर्वमन्त्रि महासेठको भनाई


धनुषा, ०७६ माघ २९ गते ।
जनकपुरधाममा माघ २९ गतेदेखि होटल भान्छा घर संचालनमा आएको छ । जनकपुरका व्यवसायी सुरेन्द्र भण्डारी र शंकर साहले जनकपुरको रामानन्दचौकमा होटल भान्छा घर एण्ड फैमली रेष्टुरेन्टको शुरुवात गरेका छन् ।
होटलको पूर्वमन्त्रि तथा प्रतिनिधीसभा सदस्य रघुविर महासेठले एक कार्यक्रमका विच उदघाटन गरेका छन् । उदघाटन गर्दै पूर्वमन्त्रि महासेठले अप्पन जनकपुर सुन्दर जनकपुुर अभियानको क्रममा होटल भान्छा घर एण्ड फैमली रेष्टुरेन्टले यहाँ आउने पर्यटकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् । उनले जनकपुरका होटलहरु राति ११ बजेसम्म संचालन हुनुपर्नेमा जोड दिदै शान्ति सुरक्षाको व्यवस्था मिलाउन प्रशासनसंग आग्रह गरेका छन् । जनकपुरमा होटल संचालकलाई राति ९ बजेपछि बन्द गराउँदै आएकाले राति ११ बजेसम्म संचालन गर्ने वातावरण मिलाउन उद्योगी व्यवसायीहरुलाइ आग्रह गरेका हुन् । जनकपुरलाई राम्रो गर्नका लागि २,४ वटा महल बनाएर हुदैनन् यहाँका होटल व्यवसायीहरु समेत मितव्ययी हुनुपर्दछ भन्दै व्यापार गर्ने नाममा पर्यटक ठगिने क्रम बढेकाले गर्दा पर्यटकहरु जनकपुर बाहिर बस्न जाने गरेकोमा सचेत हुन आग्रह गरेका छन् ।


जनकपुरमा आउने पर्यटकहरु पुनः जनकपुर आएर त्यही होटल खोज्दै जाओस् भन्ने हिसावले होटल व्यवसायीहरुले व्यवहार गर्नु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जनकपुरमा निर्धक्क भएर व्यापारी व्यवसायीहरुले २४ सैं घण्टा व्यापार व्यवसाय गर्न आग्रह गरेका छन् । व्यापारीहरुलाई अनाहकमा दुःख नदिने प्रहरी प्रशासनले समेत सहयोग गर्नेमा प्रतिवद्र्धता जनाएका हुन् ।
जनकपुरधामका पूर्वमेयर बजरंग साहले भान्छा घरको गुणस्तरियतामाथि ध्यान दिदै मिथिलाको खानाको स्वाद आउने परिकार बनाउनुपर्नेमा जोड दिएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले जनकपुरधाममा ठुला कार्यक्रम गर्दा अतिथिलाई राख्न ठाउँ अपर्याप्त हुदै आएको अवस्थामा यस्ता होटलको सुरुवातले जनकपुरलाई समृद्धितर्फ उन्मुख गराएको बताएका छन् । नेपाल पत्रकार महासंघ धनुषाका सचिव पुरण साहले जनकपुरमा उद्यारो कारोवार बढी गर्नेहरु भएकाले गर्दा होटल संचालनमा समस्या हुदै आएकाले गर्दा यसप्रति हामी सचेत रहन जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा होटल संचालकद्धय सुरेन्द्र भण्डारी र शंकर साहले पूर्वमन्त्रि रघुविर महासेठलाइ जानकी मंदिरको प्रतिमा मायाको चिनोको रुपमा प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In