• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रहरीको मोस्टवान्टेड सूचिमा रहेका महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार साहस पक्राउ

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन १, २०७६, ४:५४ PM
0
प्रहरीको मोस्टवान्टेड सूचिमा रहेका महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार साहस पक्राउ


दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७६ फागुन १ गते ।
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्ययोजनाकार मानिएका प्रहरीको माोस्ट वान्टेड सुचिमा रहेको नेकपा(विप्लव)का प्रदेश व्युरो सदस्यलाई प्रहरीले पक्राउ गर्न सफल भएका छन् । महेन्द्रनगर बम काण्ड घटनाका मुख्य योजनाकार मानिएका धनुषाधाम नपा–६ सरस्वतीपुरका ३४ वर्षीय साहस भनेर चिनिने इन्दल साहलाई सुरुङ्गा नपा–६ बाट माघ २९ गते पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटेको प्रहरीको टोलीले पक्राउ गरेका साहलाई फागुन १ गते धनुषा प्रहरीलाई जिम्मा लगाएको सप्तरीका एसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् । हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, धम्की, चन्दा सङ्कलन, सङ्गठित अपराधलगायतको घटनामा प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरी आएको बेला गिरफ्तार गरिएको एसपी कृष्ण प्रसाईले बताए ।
धनुषाको क्षिरेश्वरनाथ नपा–५ स्थित महेन्द्रनगरमा मङ्सिर २७ गते राति भएको बम बिष्फोटलगायतको घटनाको मूख्य योजनाकारका रूपमा साह प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका आरोपित हुन् । क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगरस्थित राजेश साहको घरमा ०७६ मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिरकुमार दाहाल, घरधनी ४८ वर्षीय राजेश साह र निजको छोरा १६ वर्षीय आनन्दकुमार साहको मृत्यु भएको थियो ।

बम विस्फोटमै परेर ७० वर्षीय राजेशका बुवा भिखारी साह, राजेशका छोरा १९ वर्षीय प्रकाश साह, राजेशकी छोरी १७ वर्षीया अञ्जली साह, छिमेकीहरु अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते हुनुभएका छन् ।
घटनापछि मुख्य योजनाकार मानिएका विप्लव समुहका केन्द्रीय सदस्य नेता आदम राइनलाई धनुषा प्रहरीले पुस १६ गते गिरफ्तार गरेपछि साह सप्तरीमा खटिएका थिए । सप्तरीमा चन्दा सङ्कलनमा खटिएको जानकारी पाएको सप्तरी प्रहरीले साहलाई सुक्ष्म निगरानीमा राखेको थियो ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In