• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ को नाम मधेश प्रदेश हुने मुख्यमन्त्रि राउतको धारणा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन ३, २०७६, ४:५८ PM
0
प्रदेश २ को नाम मधेश प्रदेश हुने मुख्यमन्त्रि राउतको धारणा


धनुषा, ०७६ फागुन ३ गते ।
प्रदेश २ को नाम ‘मधेश प्रदेश’ हुने मुख्यमन्त्रि लालवावु राउतले दावि गरेका छन् । प्रदेश २ सरकार गठन भएको २ वर्ष पुरा भएको अवसरमा मुख्यमन्त्रि कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्रि राउतले प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुविच एक चरणको सहमति भई सकेको बताए । उनले भने अहिले प्रदेशको नामबारेमा दलहरुविच छलफल भई रहेको भएपनि नाम भने मधेश प्रदेश नै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । मुख्यमन्त्रि राउतले विकास निमार्णको क्रममा हामी फरक छौं तर संघियता कार्यान्वयनको सवालमा सत्तासाक्षेदार दलहरुविच ठोस प्रतिवद्र्धता रहेको बताएका छन् ।
उनले भने प्रदेश सरकार परिवर्तन हुने बारेमा व्यापक हल्ला चलेको छ तर यो बाहिर भई रहेको हल्लामा सत्यता नरहेको बताउँदै यो सरकार नै ५ वर्षसम्म चल्ने दावि गरेका छन् । उनले भने राजपाको साथ र सहयोगमा सरकार ५ वर्षसम्म चल्ने बताएका थिए । संघियतालाई कमजोर गर्ने शक्तिहरु सक्रिय रहेको बताउँदै उनले भने त्यसैले राजपा नेपालका नेताहरु यस विषयमा सचेत रहेको बताएका थिए ।


पत्रकार सम्मेलनमा मुख्यमन्त्रि राउतले प्रदेश २ सरकार गठन भएको २ वर्षमा सरकारले गरेको काम कारवाहीबाट आफु सन्तुष्ट रहेको बताएका छन् । सरकारले गर्नुपर्ने धेरै काममा समस्या छ, कर्मचारी अभावका विच जे जति कार्यसम्पादन भएको छ, त्यो आफुहरुलाई निकै सन्तुष्टि भएको बताउँदै बाँकी ३ वर्षमा आफुहरुले समृद्ध प्रदेश बनाउने योजनाहरु ल्याउन लागेको बताएका थिए ।
प्रदेश २ सरकारबाट गत आर्थिक वर्षमा उपभोक्ता समितीको बाँकी रकम चाँडै निकासा गरिने बताएका छन् । मुख्यमन्त्रि राउतले कर्मचारी अभाव,संघिय सरकाबाट अपेक्षा गरिए अनुसारको सहकार्यको अभाव, प्रदेश सरकार संचालनको नयाँ अनुभव, नीतिगत कमजोरीलगायतका कारणले गर्दा विभिन्न संस्था,समिति तथा निकायबाट सम्पन्न भएका कामको भुक्तानी गर्नमा केही ढिलाई भएको बताए ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In