• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

क्षिरेश्वरनाथ डटकमका सम्पादकको समन्वयमा कबिर आश्रममा १६ हजार सहयोग

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन ६, २०७६, ८:०३ PM
0
क्षिरेश्वरनाथ डटकमका सम्पादकको समन्वयमा कबिर आश्रममा १६ हजार सहयोग

धनुषा, ०७६ फागुन ६ गते ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ ज्ञानकुपस्थित कविर बाल आश्रममा मंगलवार साँँझ १६ हजार नगद सहयोग गरिएको छ । दोहा कतारको मल्टिपलेक्स कम्पनीमा कार्यरत दिनेश शर्माको समन्वयमा ७ जना युवाहरुले गरेको सहयोग रकम क्षिरेश्वरनाथ डटकमका सम्पादक दिपेन्द्रप्रसाद सिंहको समन्वयमा मंगलवार साँझ मानवअधिकारकर्मीहरुको उपस्थितीमा प्रदान गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ जनकपुरका निर्देशक विरबहादुर बुढा मगर, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, मानवअधिकार अधिकृत मनमाया मगर र क्षिरेश्वरनाथ डटकमका सम्पादक दिपेन्द्रप्रसाद सिंहले संयुक्त रुपमा आश्रमका संचालक सन्त सत्यनारायण आलोकलाई प्रदान गरेका छन् ।

आश्रममा हाल १३ जना बालवालिकाहरु रहेका छन् । सवैभन्दा कम ७ महिनाको बच्चा रहेको छ । आश्रमका ९ जना बालबच्चाहरु विद्यालयमा भर्ना भएका छन् । आश्रम संचालनमा आर्थिक अभाव रहेको समाचार पढेर दोहा कतारबाट दिनेश शर्माले यसअघि समेत आश्रममा १५ हजार सहयोग गरेका थिए ।


आश्रममा दोहा कतारबाट सन्तोष साह, सुन्दर कुमार दास, इन्द्रकुमार मण्डल, विरेन्द्र कुमार कापर, दिपेन्द्र यादव, राजनारायण दास र गौरीनन्द चौधरीको सहयोग गरेका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश २ निर्देशक विरबहादुर बुढामगरले आश्रमका संचालक सन्त सत्यनारायण आलोकले आमावुवाले हेला गरि फालिएको बालवालिकाहरुलाई आफनो सन्तान सम्झेर पालनपोषण गर्नु सवैभन्दा ठुलो सेवा भएकाले खुशी हुदै धन्यवाद व्यक्त गरेका छन् ।

निर्देशक मगरले आलोक बाबाको महान कार्यमा बैदेशिक रोजगारको क्रममा विदेशी भूमिमा अहोरात्र खट्दै आश्रममा सहयोग गर्नुहुने सवै युवाहरुलाई कृतज्ञता ज्ञापन गरेका छन् । इन्सेक प्रदेश २ संयोजक राजु पासवानले आश्रमका बालवालिकाहरुलाई हामी सवैले सहयोग गर्नुपर्ने बताएका छन् । हामी एक दुई छोराछोरीको पालनपोषण गर्न दिन रात मेहनत गरि रहनुपर्दछ तर आश्रमका संचालकले एक साथ १३ जना बालवालिकाहरुलाई पालन पोषण गर्नु महान सेवाको उदाहरणीय उत्प्रेरक भएको बताएका छन् ।


मानवअधिकार अधिकृत मनमाया मगरले प्रदेश २ कै एक मात्र कविर बाल आश्रममा आफु आउन पाउँदा खुशी लागेको बताए । उनले भनिन् हामीले मानव सेवा गर्नुपर्ने पाठ पढ्दै आएका छौं, तर आज यस आश्रममा आएर प्रत्यक्ष अनुभुति भई रहेको बताएकी छिन् ।

आश्रमका संचालक सन्त सत्यनारायण आलोकले बैदेशिक रोजगारीको सिलशिलामा दोहा कतार पुगेका समाजसेवी मनका धनि श्रमिक भाईहरुले बचत गरेर पठाउनुभएको सहयोगप्रति हार्दिक आभार प्रकट गरेका छन् । आश्रम संचालक आलोकले विदेशबाट आएका रकम सहयोग गराउन समन्वय गर्ने क्षिरेश्वरनाथ डटकमका सम्पादक दिपेन्द्रप्रसाद सिंह र दिनेश शर्मालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत आश्रमलाई सहयोग गरि रहन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In