• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

छोराले गरे ७० बर्षिय वुवाको विभत्स हत्या, कारण यस्तो रहेछ ….

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन ११, २०७६, १०:१६ PM
0
छोराले गरे ७० बर्षिय वुवाको विभत्स हत्या, कारण यस्तो रहेछ ….


रौतहट, फागुन ११ गते ।
रौतहटमा ७० वर्षीय वुवालाई २५ वर्षीय छोराले हथौठा र धारिलो हतियार प्रहार गरि हत्या गरेको रहस्य खुलेको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीको देवीपर्सा टोल बस्ने २५ वर्षीय राजकुमार पण्डित कुम्हारले माघ २७ गते विहान ३ बजे ७० बर्षीय वृद्ध वुवा फेकन पण्डित कुम्हारको हत्या गरेको रहस्य खुलेको छ । आफनै श्रीमती वुवाको ओछयानमा सुति रहेको देखेपछि रिस थाम्न नसकेर हत्या गरेको राजकुमारले प्रहरी समक्ष वयान दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको पत्रकार सम्मेलनमा राजकुमारले पहिले हथौडाले प्रहार गरेका थिए । हथौडा प्रहार गरेपछि धारिलो हतियार प्रहार गरेर विभत्स तवरबाट हत्या गरेको प्रहरी समक्ष वयान गरेको प्रहरी उपरिक्षक रबीराज खड्का बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी, अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नविनकुमार सिह सहितको पाँच सदस्यीय टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरि मृतककै छोराले हत्या गरेको अनुसन्धानबाट खुलाएको छ ।

बुहारीसंगको अनैतिक सम्बन्धले हत्या
२०७६ साल माघ २६ गते बेलुकी करिब ८ः०० बजेको समयमा खाना खाएर फेकन गोठमा सुत्न गएको र राजकुमार ३ जना छोरा सहित श्रीमती घरमै सुतेको थियो । तर विहान ३ बजेको समयमा श्रीमतीलाई ओछ्यानमा नहेर्दा खोज्दै गोठमा पुग्दा त्यहा बसेको देखेपछि रिस थाम्न नसकी गोठमै रहेका घरेलु हतियार प्रहार गरेर वावुको हत्या गरेका थिए ।
छोरा राजकुमारले श्रीमतीलाई बावुको ओछ्यानमा हेर्दा रिसको आवेशमा आएर टाउकोमा हथौडाले ४र५ पटक अन्धाधुन्ध प्रहार गर्नुका साथै धारिलो घाँस काट्ने गडासीले अनुहारमा ४र५ पटक हिर्काएर हत्या गरेको थियो । हत्या गरेपछि घरमा आएर लुगा बदले ।

श्रीमतीलाई कसैलाई नभन्नु भनेका थिए । घटना पछि पिडक राजकुमार र उनको श्रीमती सहित अन्य ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको सत्यता बाहिरीयो अभियुक्त अपराध स्वीकार गरे ।
पिडिकको श्रीमती फागुन ७ गते जिल्ला प्रहरी कार्यालय श्रीमान विरुद्ध दिएको किटानी जाहेरीको आधारमा मुलुकी अपराध संहिता २०७४ को ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट फागुन ८ गते ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको एसपी खड्काले भने ।
अभियुक्तको ५ बर्ष, साढे तिन बर्ष र २ बर्षको छोरा रहेको छ उनी गंगापिपरा बजारमा किराना पसल थापेर व्यवसाय संचालन गर्दै आएको छ ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In