• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पुरानै संरचनामा आयोगले ८ हजार शिक्षकको विज्ञापन गर्दै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन १३, २०७६, ५:१० PM
0
पुरानै संरचनामा आयोगले ८ हजार शिक्षकको विज्ञापन गर्दै


काठमाण्डौ, फागुन १३ गते ।
शिक्षक सेवा आयोगले साबिककै आधारमा कक्षा एकदेखि १० सम्मका लागि मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने तयारी गरिएको छ । विद्यालय शिक्षाको संरचना कक्षा ८ सम्म आधारभूत तथा कक्षा ९ र १२लाई माध्यमिक तह निर्धारण गरेपनि कक्षा ११ र १२ मा ऐच्छिक विषय धेरै भएको हुनाले तत्काल पुरानै संरचनामा विज्ञापन गर्ने तयारी आयोगले गरिरहेको हो । शिक्षक सेवा नियमावली (दशौं) संशोधनअनुसार विज्ञापन गर्नका लागि शिक्षा नियमालली तथा शिक्षा ऐन नै संशोधन गर्नु पर्ने भएको हुनाले साबिककै तीन तहमा विज्ञापन गर्ने तयारी गरिरहेको शिक्षक सेवा आयोगले जानकारी दियो ।
खुला विज्ञापनका लागि आयोग पूर्ण तयरी अवस्थामा रहेको आयोगका प्रवत्ता दामोदर आचार्यले जानकारी दिए । आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा प्राविधिक कारणले निर्धा्रित समयमा गर्न नसकिएको हुनाले खुला विज्ञापनमा केही ढिलाइ भएको प्रवत्ता आचार्यले बताए । ‘नम्बर कोडिङको कार्य धमाधम भइरहेको हुनाले यसको प्रशोधन हुने वितिकै आयोगले केही दिनमा लाइसेन्सको नतिजा सार्वजनिक गरी साबिककै आधारमा एक पटकलाई विज्ञापन गरिने उनले जाकारी दिए ।
शिक्षक दरबन्दी मिलानपछि पनि ३९ हजार शिक्षक दरबन्दी रिक्त हुन्छन् यसमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका लागि स्वयम् सेवक शिक्षक व्यवस्थापन गर्ने भएको छ । बाँकी रहेका तीनै तहका करिब ८ हजार दरबन्दीमा खुला विज्ञापन गरिने आयोगले जानकारी दियो । ‘यकिन संख्या त शिक्षा विकास तथा मानव स्रोत केन्द्रले दरबन्दी विवरण दिएपछि मात्र हुन्छ ।’ प्रवत्ता आचार्यले भने, ‘यसपटक भने परीक्षा प्रणाली विगतमा भन्दा फरक हुन्छ ।’
योग्य र दक्ष शिक्षक छनौट गरी शिक्षक शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले लोक सेवा आयोगको जस्तै परीक्षा प्रणाली र पाठ्यक्रम तयार गरेको शिक्षक सेवा आयोगले जानकारी दियो । आयोगका अनुसार परीक्षामा थप प्रतिस्पर्धा गराउने उद्देश्यले माध्यमिक तहको शिक्षक छनौटका लागि सामान्य परीक्षा सय पूर्णांकको र उत्तीर्णांक ५० कायम गरिएको हो । आयोगका प्रवत्ता दामोदर आचार्य भन्छन्, ‘शिक्षक सेवा आयोगलाई अझ बढी विश्वसनीय बनाउन पाठ्यक्रम परिमार्जन गरेका हौं ।’
आयोगले सामान्य परीक्षामा प्रति नम्बर दुई प्रदान गर्ने गरी ५० वटा प्रश्न सोद्ने भएको छ । परीक्षार्थीले गलत उत्तर दिएमा प्रत्येक गलत उत्तरबापत एक प्रश्नको २० प्रतिशत नम्बर माइनस गर्ने भएको छ । परीक्षार्थीले प्राप्त गरेको ५० नम्बरलाई लिखित परीक्षाको नतिजामा जोडिने भएको छ ।
परिवर्तित पाठ्यक्रम अनुसार अब माध्यमिक तहको प्रतिस्पर्धी उमेद्वारले ४० नम्बरको सामान्य ज्ञानबाट २० प्रश्न, शिक्षा सम्बन्धी आधारभूत ज्ञानबाट २४ नम्बरको १२ प्रश्न, बौद्धिक परीक्षणबाट १६ नम्बरको ८ प्रश्न, सूचना तथा सञ्चार प्रविधिबाट १० नम्बरको ५ प्रश्न र संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरूबाट १० नम्बरको ५ प्रश्न सोद्ने भएको छ । भने, आधारभूत तहको सामान्य परीक्षामा सामान्य ज्ञानबाट १५ प्रश्न, शिक्ष सम्बन्धी आधारभूत ज्ञानबाट २० प्रश्न, सूचना तथा सञ्चार प्रविधिबाट ५, संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरूबाट ५ र बौद्धिक परीक्षणबाट ५ प्रश्न सोद्ने भएको छ । मूल्याङ्कन प्रक्रिया भने आधारभूत तहको पनि माध्यमिक तहको जस्तै गरिने भएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

9 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In