• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

महिलाको अधिकार कागजमा नभएर व्यवहारमा हुनुपर्ने अर्थमामिला राज्यमन्त्रि यादवको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २३, २०७६, १०:२५ PM
0
महिलाको अधिकार कागजमा नभएर व्यवहारमा हुनुपर्ने अर्थमामिला राज्यमन्त्रि यादवको भनाई


धनुषा, ०७६ फागुन २३ गते ।
प्रदेश २ का अर्थ मामिला तथा योजनामन्त्रि उषा यादवले संविधान र देशको कानुनले महिलाहरुको लागि दिएको अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । देशमा कानुन बनाएर मात्रै नहुने बताउँदै मन्त्रि यादवले अवसम्बन्धित सरोकारवालाहरुले व्यवहारमै लागु गर्नुपर्ने बताएकी छिन् ।


शुक्रवार जनकपुरमा ११० औं श्रमिक महिला दिवसको अवसरमा ओरेक नेपाल, महिला मानवअधिकार रक्षक संजाल, जानकी महिला जागरण समाज, एमनेष्टी इन्टरनेशनल समुह ४६ ले आयोजना गरेको सुरक्षित आवास, महिला स्वास्थ्य र परामर्श केन्द्रको आवश्यकतासम्बन्धी संवाद कार्यक्रममा मन्त्रि यादवले जंगवहादुर राणाकालको १९१० मा बनेको मुलुकी ऐनमा समेत महिलालाई पुरुषसरह अधिकार दिएको बताए । मन्त्रि यादवले संविधान र कानुनमा अधिकार दिएर नहुने भन्दै व्यवहारमा अहिलेसम्म महिलाहरुले पुरुषसरहको ज्याला र मानसम्मान पाउन नसक्नु दुभाग्य रहेको बताए ।


परिवर्तनको संवाहक रहेको स्थानिय सरकार र प्रदेश सरकारले समेत मठ मंदिर, सडक बाटोमा लाखौ, करोडौ रकम निकासा गरिदै आएको भएपनि महिलाहरुको सचेतना र क्षमता अभिवृद्धिका लागि रकम छुटयाउन कञ्जुस्याई गर्दै आएको बताए ।


कार्यक्रममा जिल्ला समन्वय समिती धनुषाका प्रमुख रामदेव वनरैत यादव, मिथिला नगरपालिकाका उपमेयर तारालामा बस्नेत, हंसपुर नगरपालिकाका उपमेयर रेणु झा, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानवअधिकृत मनमाया राणा मगर, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, मानवअधिकारकर्मी विष्णु कुवँरलगायतका वक्ताहरुले महिला श्रमिकहरुले सरकारीवाहेक निजीक्षेत्रमा पुरुष सरहको ज्याला पाउन नसकेकाले समान ज्यालादर कायम हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा ओरेक नेपालले संचालन गर्दै आएको सुरक्षित आवास कार्यक्रम निकै सराहनिय भएकाले यसमा हुने सहयोगको लागि वक्ताहरुले प्रतिवद्र्धता जाहेर गरेका छन् । पिडित महिलाहरुको हक अधिकार र तत्कालिन अवस्थामा बसोवासका लागि ओरेकले संचालन गर्दै आएको सुरक्षित आवास (सेफ हाउस)लाई आवश्यक पर्ने सहयोग स्थानिय सरकारले सहयोग गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।


महिला मानवअधिकार रक्षक संजाल धनुषाका अध्यक्ष शिला झाको अध्यक्षतामा आयोजित कार्यक्रममा सुरक्षित आवास, महिला स्वास्थ्य र परामर्शकेन्द्रको आवश्यकतासम्बन्धि ओरेक नेपाल धनुषाका प्रमुख रोजलिन सिंह बछारले प्रस्तुतीकरण गरेका थिए ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In